राष्ट्रिय
काठमाडौँ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५६औँ वर्ष शुरु हुन्छ । आजदेखि सुँगुर वर्ष पूरा गरी मुसा वर्ष प्रवेश हुन्छ...
चितवन । नारायणी नदीमा सञ्चालनको तयारीमा रहेको क्रुज (सानो पानीजहाज)मा आज उपराष्ट्रपति नन्दकिशोर पुनले परीक्षण शयर गर्नुभएको छ । क्रुजको निरीक्षणपछि नारायणी नदीमा केही समय उपराष्ट्रपति पुनसहितको टोलीलाई क्रुजमा यात्रा गराइएको थियो । भरतपुर महानगरपालिका–१६ स्थित काभ्रेघाटमा नदी किनारमा...
चितवन । चितवन जिल्ला सुरक्षाको दृष्किोणले देशकै अत्यन्तै संवेदनशील जिल्ला मानिन्छ । तर यो जिल्ला प्रहरी प्रमुखविहीन बनेको झण्डै महिना दिन हुन लागेको छ । तर प्रहरी प्रधान कार्यालयले अझैपनि चितवनमा प्रहरी प्रमुख पठाउन सकेको छैन । चितवनमा प्रहरी उपरीक्षक...
मकवानपुर । गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको ऐतिहासिक सम्झनामा मकवानपुरमा आज भव्यताका साथ विजयोत्सव मनाइँदैछ । वीर गोर्खालीले मुगल बादशाह मिरकासिमको सेनालाई पराजित मात्र गरेन् ५०० भन्दा बढी आधुनिक हातहतियार र शक्तिशाली तोपहरु नियन्त्रणमा लिन सफलता...
काठमाडौँ । नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट सोझै खेल्ने भएको छ । नेपालले सन् २०२१ मा भारतमा हुने आइसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितका लागि ग्लोबल छनोट खेल्न लागेको हो । अष्ट्रेलियामा यसै वर्ष टी–२० विश्वकप क्रिकेट हुँदैछ...
काठमाडौँ । राष्ट्रिय सभा सदस्यका लागि बिहीबार भएको निर्वाचनको सबै मत परिणाम आएको छ । १८ सदस्यका लागि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६ र राष्ट्रिय जनता पार्टीका दुई जनाले विजय हासिल गरेका छन् । यो निर्वाचनसँगै...
काठमाडौँ । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)ले पर्यटकको सुरक्षा गर्न सरकारसँग आग्रह गरेको छ । नाट्टाका अध्यक्ष अच्युत गुरागाईंले आज एक विज्ञप्ति जारी गरी केही दिन अगाडि अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा पदयात्रामा गएका कोरियन पर्यटक र...
काठमाडौँ । राष्ट्रियसभा सदस्यको आज भएको निर्वाचनमा स्थानीय तहतर्फ ९९.१९ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार, प्रदेशसभा सदस्यतर्फ भने ९९.१५ प्रतिशत मत खसेको छ । राष्ट्रियसभा सदस्यको १८ पदका लागि आज बिहान १० देखि अपरान्ह् ४ बजेसम्म...
नवलपरासी । उत्तरमा चुरेदेखि महाभारतसम्मका अग्ला हरिया पहाड, दक्षिणमा कञ्चन बगेको नारायणी र नारायणीको काखमा रहेको चितवन राष्ट्रिय निकुञ्ज । यही सेरोफेरोमा रहेको छ सिजी गल्फ रिट्रिट । नवलपरासीको दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामभित्र शान्त र मनोरम स्थानमा रहेको...
चितवन । बेल्जियमकी राजकुमारी एस्ट्रिड यतिबेला चितवन राष्ट्रिय निकुञ्जमा रमाउँदै हुनुहुन्छ । बुधबार साँझ निकुञ्जको एउटा प्रवेशद्वार मेघौलीमा राजकुमारी एस्ट्रिडको वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भरतपुर महानगरपालिकाले स्वागत गरेको थियो । साँझ नै प्रदेश सरकारको...












