राष्ट्रिय

मदन भण्डारीको जन्मदिन पारेर चितवनको गाजीपुरमा शालिक अनावरण
-न्युजभित्तो

चितवन । जननेता मदनकुमार भण्डारीको ६९ औं जन्मजन्तीको अवसरमा भण्डारीको शालिक अनावरण गरिएको छ । बागमती प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले आईतबार शालिक अनावरण गर्नुभएको हो । मदन भण्डारी फाउण्डेशन चितवनको आयोजना र मदन स्मृति पार्क गाजीपुरको...

संघीयताको असल अभ्याससँगै विकासमा अगाडी बढ्दै बागमती प्रदेश सरकार
-न्युजभित्तो

बिश्व अधिकारी हेटौंडा । नेपालको संविधान २०७२ ले नेपालको शासकीय प्रणालीमा आधारभूत परिवर्तनको परिकल्पना गरेको छ । नेपालको शासकीय परम्परामा केन्द्रीकृत शासन विकेन्द्रीत, संघीयता ढाँचामा रुपान्तरण भएको छ, जुन युगान्तकारी राजनीतिक प्रशासनिक रुपान्तरण हो । संविधानले संघ, प्रदेश र स्थानीय...

चितवनमा कोरोना संक्रमणका कारण दोस्रो व्यक्तिको मृत्यु
-न्युजभित्तो

चितवन । चितवनमा शनिवार कोरोना संक्रमणका कारण दोस्रो व्यक्तिको मृत्यु भएको छ । कैलाली जिल्लाको गोदावरी नगरपालिका ७ लालपुरका ५० बर्षिय पुरुषको बिहान ७ बजे भरतपुर अस्पतालको आइसियू कक्षमा मृत्यु भएको हो । शुक्रबार दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै...

नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुलको काम शुरु
-न्युजभित्तो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका १५ वटा पुलको निर्माणको प्रक्रिया अघि बढेको छ । बोलपत्र आह्वान भई सम्झौतासमेत भइसकेको छ । सडक विभागको पुल महाशाखा प्रमुख दीपक भट्टराईका अनुसार अनक कन्स्ट्रक्शनलाई ३३ महिनामा काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ...

लकडाउनको असर : आन्तरिक राजस्व कार्यालय भरतपुरको लक्ष्यभन्दा १८ अर्ब अन्तःशुल्क घट्यो
-न्युजभित्तो

चितवन । कोभिड–१९ नियन्त्रणका लागि लकडाउनको बाध्यतासँगै मदिराजन्य वस्तुको ओसारपसार र खपत घटेपछि आन्तरिक राजस्व कार्यालय भरतपुरले लक्ष्य लिएको भन्दा रु १८ अर्ब १२ करोड ८४ लाख अन्तःशुल्कमा गिरावट आएको छ । यस कार्यालयले जेठ मसान्तसम्ममा अन्तःशुल्कमा मात्र रु ३६...

कोरोना सङ्क्रमणबाट थप दुईको मृत्यु, सङ्क्रमित ११ हजार
-न्युजभित्तो

काठमाण्डौं । कोरोना सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा एक र ललितपुरस्थित पाटन अस्पतालमा एक गरी दुई जना कोरोना सङ्क्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बिहीबार...

लयमा फर्किदै चितवनको पोल्ट्री व्यवसाय, दुई वर्षको उतारचढावपछिको राहत
-न्युजभित्तो

नारायण अधिकारी चितवन । दुई वर्षयता उतारचढावमा रहेको पोल्ट्री व्यवसाय लकडाउन खुकुलो भएसँगै लयमा फर्किँदै छ । यसका कारण कृषकहरुले विस्तारै राहत महसुस गर्न थालेका छन् । नेपालको आत्मनिर्भर व्यवसायको रुपमा परिचित पोल्ट्री लकडाउनको शुरुआती चरणमा निकै खस्केको थियो ।...

श्रमजीवी पत्रकारको अधिकारका लागि दबाब दिइँदै
-न्युजभित्तो

काठमाण्डौं । नेपाल पत्रकार महासङ्घ र न्यूनतम् पारिश्रमिक निर्धारण समितिले बन्दाबन्दीका समयमा श्रमजीवी पत्रकारलाई पारिश्रमिक नदिने र सेवाबाट हटाउने कार्य भएमा सैह्य नहुने स्पष्ट पारेको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) नेपालका निमित्त नेपाल राष्ट्रिय...

थप ५३८ सङ्क्रमित, कुल दशहजार ९९, थप एकको मृत्यु, मृतक संख्या २४ पुग्यो
-न्युजभित्तो

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरु मध्ये ४४८ जना पुरुष र ९० जना महिला रहेका छन् । योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या पुगेको दशहजार ९९ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...

नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म छाङ्गरुमा रहेको सशस्त्रको गस्ती
-न्युजभित्तो

दार्चुला । व्यास गाउँपालिका–१ छाङ्गरुमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमा खटिएका सशस्त्र प्रहरीले नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म गस्ती गरेको छ । गत वैशाख ३१ गते व्यासको छाङ्गरुमा खटिएको सशस्त्र प्रहरी एक महिनापछि नेपाल–चीन सीमा स्तम्भमा पुगेको हो...