राजनीति
नारायण अधिकारी चितवन । देश विषम परिस्थितिमा रहेको समयमा सरकार परिवर्तन गर्न नहुने यहाँका बुद्धिजीवी तथा व्यवसायीले बताएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सरकार परिवर्तनको बहस चलिरहेका बेला उनीहरुले स्थिर सरकार र सङ्गठित पार्टीले मात्रै...
काठमाण्डौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा( को जारी स्थायी कमिटी बैठकमा पूर्वनिर्धारित कार्यसूचीका अतिरिक्त अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार हटाउन विभिन्न कोसिस भएको भन्ने सम्बन्धमा दिनुभएका पछिल्लो अभिव्यक्तिका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको...
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अतिक्रमित भूमि समेटेर नक्शा छापेवापत मुलुकको सरकार परिवर्तन हुने विगतको जस्तो कमजोर राष्ट्रियताको स्थिति अहिले नरहेको स्पष्ट गर्नुभएको छ । जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आईतबार आयोजना...
चितवन । जननेता मदनकुमार भण्डारीको ६९ औं जन्मजन्तीको अवसरमा भण्डारीको शालिक अनावरण गरिएको छ । बागमती प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले आईतबार शालिक अनावरण गर्नुभएको हो । मदन भण्डारी फाउण्डेशन चितवनको आयोजना र मदन स्मृति पार्क गाजीपुरको...
चितवन । चितवन क्षेत्र नं. २ का सांसद एवं प्रतिनिधिसभा कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले निर्वाचनको बेला आफूले जनता समक्ष गरेका वाचा पूरा गरेको बताउनु भएको छ । उहाँले राज्यले कानुनी रुपमा निर्दिष्ट गरेका बाहेकका कुनै...
चितवन । तत्कालिन माओवादीले माडीको बाँदरमुढे खोलामा यात्रुबाहक बसलाई लक्षित गरी गराएको बिस्फोटले भएको नहसंहारको घाउ अझै निको हुन सकेको छैन । घटनाको १५ वर्ष पूरा हुँदासम्म न त दोषीलाई कारवाही भएको छ न त पीडितले न्याय नै पाउन...
काठमाण्डौं । कोरोना भाईरस (कोभिड १९) का कारण उत्पन्न परिस्थितिका कारण जोखिममा परेका महिलाहरुको लागि छुट्टै निर्देशिका बनाई लागू गर्न राष्ट्रिय सभा सदस्य (सांसद) दिलकुमारी रावल थापा (पार्वती) ले माग गर्नुभएको छ । मंगलबार राष्ट्रिय सभामा बोल्दै रावलले जोखिममा...
चितवन । जिल्ला समन्वय समिति चितवनले तीन महिना अघिनै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटीएको नेपालको नक्सा कार्यालयमा राखेको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालयले ती क्षेत्र समेटिएको नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा हाल राजपत्रमा...
काठमाडौँ । सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सङ्घीय संसदको दुवै सदनबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकको बहुमतबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको हो । सरकारको आगामी आर्थिक वर्षको नीति तथा...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्र, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि भएकाले त्यसलाई फिर्ता लिएरै छोड्ने अठोट गर्नुभएको छ । गत शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुृक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका...










