राजनीति
वाग्मती, १९ माघ । आज बस्ने भनिएको वाग्मती प्रदेशको प्रदेशसभा बैठक स्थगनपछि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल– नेपाल समूहका प्रदेशसभा सदस्य आन्दोलित भएका छन् । नेत्री अष्टलक्ष्मी शाक्यसहित प्रदेशसभा सदस्यले प्रदेशसभा भवनको प्राङ्गणमा नाराबाजी गरेका छन् । प्रदेशसभा सदस्यले तत्काल प्रदेशसभा बैठक...
नुवाकोट, १९ माघ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले तोकिएको समयमा नै प्रतिनिधिसभा निर्वाचन हुने बताउनुभएको छ । सदरमुकाम विदुरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को आयोजनामा आज भएको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेलले कोही कसैले पनि तोकिएका समयमा निर्वाचन होला कि नहोला भनेर...
काठमाडौं, १९ माघ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दायर भएको छ । अधिवक्ता समिर हायुले सोमबार मुद्दा दायर गरेका हुन् । जसको पेसी भोलि मंगलबारका लागि तोकिएको छ । प्रचण्डले पटकपटक अदालत...
वाग्मती, १९ माघ । वाग्मती प्रदेशसभाको बैठक सूचना टाँस गरी आगामी फागुन १ गते सम्मका लागि स्थगन भएको छ । आज दिउँसो २ बजेका लागि निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने जनाउँदै सूचना टाँस गरी स्थगन भएको प्रदेशसभा सचिवालयद्वारा...
काठमाडौँ, १९ माघ । नेपाली कांग्रेस अर्घाखाँचीका नेता हरिहर आचार्यको निधन भएको छ । कोभिड–१९ बाट सङ्क्रमित भई काठमडौँको शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत आचार्यको ७० वर्षको उमेरमा आइतबार निधन भएको हो । कोरोना भाइरसबाट सङ्क्रमित आचार्य १९ दिनदेखि शिक्षण अस्पतालमा...
चितवन, १८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवन हिजो माघ १७ गते आयोजना गरेको जनसभामा भ्रम र अवरोधहरुका बाबजुद व्यापक जनसहभागिता भएको जनाएको छ । जनसभा परिचालन समितिका संयोजक काशीनाथ अधिकारीले आज आईतबार एक विज्ञप्ति प्रकाशित गरी आम...
रविन देवकोटा – चितवन,१८ माघ । रत्ननगर जेसिज र रत्ननगर जुनियर जेसिजको पद हस्तान्तरण कार्यक्रम हिजो सम्पन्न भएको छ। उक्त कार्यक्रम राष्ट्रिय जेसीजका पुर्व अध्यक्ष जेसी आइ सिनेटर,नेपाली कांग्रेस चितवनका युवा नेता दिनेश कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा...
काठमाडौँ, १८ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बागमती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा यही माघ २३ गते काठमाडौँ गर्ने जनसभाको तयारी गरेको छ । काठमाडौँको ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी...
भरतपुर, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सडक चौडा बनाउँदा र सभाहल बन्द कतिपयलाई छट्पटी भईरहेको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनद्वारा आज शनिबार भरतपुरको केन्द्रीय बस टर्मिनलमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले विकासका काम...
चितवन, १७ माघ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आज शनिबार भरतपुरमा विशाल सभालाई सम्बोधन गर्नुहुने भएको छ । नेकपा चितवनले आयोजना गरेको जनसभालाई प्रम ओलीले सम्बोधन गर्न लाग्नु भएको हो । प्रधानमन्त्री ओलीले...












