राजनीति
सर्लाही, २७ फागुन । आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा ३५६ किलोमिटर पक्की सडकको निर्माण कार्य सम्पन्न गरेको प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सार्वजनिक गरिएको वार्षिक प्रगति...
काठमाडौं,२७ फागुन । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को अध्यक्षमा दाङका अर्जुन गिरी बिजयी भएका छन्। आज बिहान काठमाडौंमा भएको सातौं अधिबेशनबाट कूल खसेको १७८ मतमध्ये गिरीले १६१ मत ल्याएर अध्यक्षमा बिजयी भएका हुन्। अध्यक्षका अर्का उम्मेदवार कपिलदेव खनालले १४ मत ल्याएका थिए...
वीरगञ्ज, २७ फागुन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसदीय प्रक्रियाले राजनीतिक निकास नदिए पुनः ताजा जनादेशमा जानुपर्ने अवस्था आउने बताएका छन् । ...
काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कुनै प्रकारको अशान्ति नरहेको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयद्वारा २०औँ स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष ओलीले नेपाल अब विकास र सुशासनको...
काठमाडौं २६ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता राजेन्द्र महतोले सरकारलाई समर्थन मात्रै गर्न आफूहरूको जन्म नभएको बताएका छन् । संसद भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता महतोले सरकारमा जानेभन्दा जसपाको माग पूरा गर्नु महत्वपूर्ण रहेको बताए । ‘हिजो गोली...
काठमाडौं २६ फागुन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र ले तत्काल केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिने मुड बनाएको छैन । फेरि पनि एमाले र माओवादीबीच एकता वा सहकार्य भएर सरकारलाई निरन्तरता दिने सम्भावनाका विषयमा बाहिर विभिन्न अड्कलवाजी...
काठमाडौं २६ फागुन। नेकपा एमालेको माधव नेपाल पक्षले केन्द्रीय सदस्यहरूको भेला बोलाएको छ । सर्वोच्च अदालतको फैसलापछि एमाले ब्युँतिएसँगै माधव नेपाल पक्ष सोमवार पेरिसडाँडामा प्रचण्डसँग अन्तिम बैठक गरेर छुट्टिएको थियो । एमाले पुनःस्थापित भएयता अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल,...
काठमाडौं,२६ फागुन । प्रतिनिधि सभाको अर्को बैठक चैत ३ गते बस्ने गरी स्थगित भएको छ । प्रतिनिधि सभाको सातौँ अधिवेशन अन्तर्गत बुधबारको बैठकमा हालका तथा पूर्व सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । शोक प्रस्ताव पारित भएसँगै...
काठमाडौं,२६ फागुन । सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अब यही सरकारलाई दुई वर्ष टिकाउनुपर्ने बताएका छन् । उनले अब आफ्नो पार्टी एमाले सरकार जोगाउने प्रयासमा लाग्ने प्रतिक्रिया दिए । बुधबार संसद बैठक सकिएपछि बाहिरिने क्रममा उनले यस्तो प्रतिक्रिया...
काठमाडौं २६ फागुन। प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले कम्युनिस्टहरुको भर नहुने भन्दै आफूलाई अहिले प्रधानमन्त्री पदसँग मतलब नभएको बताएका छन् । आफूलाई भेट्न बुढानीलकण्ठ निवास पुगेका कांग्रेस सम्बद्ध आदिवासी जनजाति नेताहरूसँग देउवाले आफ्नो एकमात्र उद्देश्य फेरि पार्टी सभापति...











