राजनीति

कार्यकर्तालाई सम्मान गर्न नजानेसम्म मेलमिलापको अर्थ रहदैन:कांग्रेस नेता जोशी
-न्युजभित्तो

दमौली,१ चैत्र । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले झुटा कुरा गरेर मेलमिलाप हुन नसक्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–१२ गोल्लामा निर्मित बिपी विचार समाजको भवन आज उद्घाटन गर्दै नेता जोशीले कार्यकर्तालाई सम्मान गर्न नजानेसम्म मेलमिलापको अर्थ नरहने स्पष्ट गर्नुभयो। “नगरपालिकाका...

दिगो विकास मापदण्ड लक्ष्यअघि पूरा गर्छौं : प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौं, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले दिगो विकास लक्ष्यका मापदण्ड सन् २०३० अघि नै पूरा गरिने बताउनुभएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आजआईबार आयोजित ‘प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम’ शुभारम्भ...

ओली पक्षले भन्यो- सम्झौता होइन, माधव पक्षलाई कारबाही गरिन्छ
-न्युजभित्तो

काठमाडौं, १ चैत । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल समूहले अगाडि सारेका सर्त मान्न तयार नभएको अध्यक्ष केपी ओली पक्षले जनाएको छ । रातोपाटीको संक्षिप्त कुराकानीमा थापाले भने, ‘अब सम्झौता होइन, माधव नेपाल समूहमा लाग्नेलाई...

माओवादी केन्द्र केन्द्रीय कमिटी बैठकमा सरकार गठनबारे छलफल
-न्युजभित्तो

काठमाडौँ, १ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु भएको छ । सर्वोच्च अदालतले गत फागुन २३ मा नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि पहिलो पटक उक्त दलको केन्द्रीय कमिटी बैठक...

स्थानीय तहका केन्द्रसँग जोड्ने २१० वटा सडकको शुभारम्भ
-न्युजभित्तो

काठमाडौं, १ चैत काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहका केन्द्रसँग जोड्ने २१० वटा सडकको शुभारम्भ गरेका छन् । प्रधानमन्त्री ओलीले आइतबार भर्चुअल कार्यक्रममार्फत एकैपटक देशैभरका २१० वटा स्थानीय तहका केन्द्र जोड्ने पक्की सडक निर्माणको शुभारम्भ गरेका हुन् । सरकारले...

पुनःस्थापित नेकपा माओवादी केन्द्रको पहिलो केन्द्रीय समिति बैठक
-न्युजभित्तो

काठमाडौं, १ चैत । पुनःस्थापित नेकपा माओवादी केन्द्रको पहिलो केन्द्रीय कमिटी बैठक आज आईतबार देखि काठमाडौंमा शुरू भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरू भएको बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो अवस्था र पार्टीको अबको रणनीतिबारे जानकारी गराएका छन् । माओवादी केन्द्रको बैठकमा...

दलको नेता नै एमाले बनेपछि प्रदेश १ माओवादीको संसदीय दल नेतृत्वविहीन
-न्युजभित्तो

विराटनगर, १ चैत। नेकपा माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता टंक आङबुहाङ एमाले प्रवेश गरेपछि माओवादी केन्द्र प्रदेश १ संसदीय दल नेताविहीन भएको छ । आङबुहाङ शुक्रबार एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएसँगै माओवादी केन्‍द्र दलको नेताविहीन भएको हो । १६ सदस्यीय...

सत्तारुढ नेकपा एमाले विभाजनतर्फ
-न्युजभित्तो

काठमाडौं, १ चैत । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बलमिचाइँ गर्दै वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाललाई पाखा लगाउँदै अघि बढेपछि सत्तारूढ दल एमाले विभाजनतर्फ उन्मुख भएको छ । ओलीले पार्टी फुटाउने अभ्यास थालेको भन्दै एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल...

आफूलाई प्रधामन्त्रीबाट हटाएर देखाउन विपक्षीलाई चुनौती : प्रधामन्त्री ओली
-न्युजभित्तो

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधामन्त्रीबाट हटाएर देखाउन विपक्षीलाई चुनौती दिएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मोर्चा कसेर हटाए २० महिनापछि दुई तिहाइ ल्याएर सिंहदरबारमा आउने बताए । उनले अघि...

केही व्यक्तिको आर्थिकस्तर बढ्दैमा सम्वृद्धि आयो भन्न सकिँदैन : प्रचण्ड
-न्युजभित्तो

काठमाडौं २९ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही मुठ्ठीभर व्यक्तिहरुको आर्थिकस्तर माथि पुग्दैमा मुलुक सम्वृद्धिको बाटोमा अघि बढेको मान्न नसकिने बताएका छन् । प्रकाश विकल्पद्वारा लिखित ‘समृद्धिको रोडम्याप’ पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समग्र...