राजनीति

शिक्षा प्रणालीमा धेरै सुधार गर्नु पर्ने आवश्यकता छ:मन्त्री श्रेष्ठ
-न्युजभित्तो

काठमाडौ,१० फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले चालु शिक्षा प्रणालीमा धेरै सुधार गर्नु पर्ने आवश्यकता रहेको बताएका छन् । शिक्षा क्षेत्रको गुणस्तर वृद्धिका लागि अहिलेको शिक्षा प्रणालीमा धेरै नै सुधार हुन जरुरी रहेको मन्त्री श्रेष्ठले बताएका हुन्...

नेकपामा आएको समस्या सो दलमा मात्र सीमित छैन:नेकपा (मसाल)का महामन्त्री सिंह
-न्युजभित्तो

बलेवा, १० फागुन  । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आएको समस्या सो दलमा मात्र सीमित नभएको बताउनुभएको छ । प्रगतिशील पत्रकार सङ्घ बागलुङले आज बागलुङमा गरेको पत्रकार सम्मेलनमा सिंहले संविधानको रक्षा, गणतन्त्र संस्थागत गर्ने...

सबै पक्ष निर्वाचनको तयारीमा जुटेका छन् : उपप्रधानमन्त्री ईश्वर पोखरेल
-न्युजभित्तो

चितवन, १० फागुन ।  उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनसँंग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको तथा अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरिसकेको...

नेकपाका केन्द्रीय नेता चढेको गाडी गए राति तोडफोड गरी आगजनीको प्रयास
-न्युजभित्तो

काभ्रे, १० फागुन ।  काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेता चढेको गाडी गए राति तोडफोड गरी आगजनीको प्रयास गरिएको छ । गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने आजको कार्यक्रमका लागि त्यहाँ गएका नेता बास बसेको घर नजिकै...

विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षले ६८ जिल्लाको नेतृत्व चयन
-न्युजभित्तो

काठमाडौं , १० फागुन ।  विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ। पार्टी विभाजन भएपछि प्रचण्ड-माधव पक्षले अध्यक्ष र सविचवको टुंगो लगाएको हो। पूर्वमाओवादी पक्षले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएको छ। हिजो मात्रै...

प्रधानमन्त्री ओलीद्वारा बहुप्रतिक्षित नागढुंगा–नौबीसे सुरुङमार्गको पूर्वी प्रदेशद्वारको अनुगमन
-न्युजभित्तो

काठमाडौं, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतिक्षित नागढुंगा–नौबीसे सुरुङमार्गको पूर्वी प्रदेशद्वारको अनुगमन गरेका छन् । आइतबार इन्द्रदहमा आयोजित पर्यटन महोत्सवमा सहभगी भएका प्रधानमन्त्रीले नजिकै रहेको निर्माणाधीन सुरुङमार्गको निरीक्षण गरी मजदूर कर्मचारीलाई हौसला दिन भ्याए । दहचोकमा आयोजित कार्यक्रममै देश...

प्रधानमन्त्री केपी शर्मा ओली आज सोमवार कञ्चनपुर जादै
-न्युजभित्तो

कञ्चनपुर,१० फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओली आज सोमवार कञ्चनपुर आउँदैछन् । कञ्चनपुरको बेदकोट नगरपालिकास्थित दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न ओली कञ्चनपुर आउन लागेका हुन् । प्रधानमन्त्री आउने भएपछि छेला क्षेत्रमै आमसभा समेत आयोजना गरिएको छ । सोमवार दिउँसो १२...

नेकपा चितवनको शपथ ग्रहण, ईश्वर पोखरेलले सम्बोधन गर्ने
-न्युजभित्तो

चितवन, ९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको शपथ ग्रहण कार्यक्रम भोलि (सोमबार) हुने भएको छ । भरतपुरमा हुने उक्त कार्यक्रमलाई नेकपा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्नु हुने भएको हो । भरतपुर महानगरपालिका वडा नं. १२...

प्रधानमन्त्रीले सर्वोच्च अदालतलाई धम्क्याउने र तर्साउने गरे:कांग्रेस युवा नेता थापा
-न्युजभित्तो

हुप्सेकोट,९ फागुन ।  नेपाली कांग्रेस युवा प्रभावशाली नेता गगन थापाले प्रधानमन्त्रीले सर्वोच्च अदालतलाई धम्क्याउने र तर्साउने गरेको बताएका छन् । ‘प्रधानमन्त्रीले हिजो विराटनगरमा गएर अदालतलाई सडकबाट धम्क्याए,’ थापाले भने, ‘केपी ओली सम्मानित प्रधानमन्त्री हुन् कि टोले गुण्डा हुन् ?’ बहुमत प्राप्त...

प्रतिनिधिसभा विघटन गरेसँगै नेपाली कांग्रेसको आन्तरिक राजनीति पनि ध्रुवीकृति भएको:कांग्रेस सहमहामन्त्री महत
-न्युजभित्तो

काठमाडौं, ९ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै नेपाली कांग्रेसको आन्तरिक राजनीति पनि ध्रुवीकृति भएको छ । प्रधानमन्त्रीको कदमलाई पार्टीले आधिकारिक रुपमा असंवैधानिक र वदनियतपूर्ण भनेपनि आन्दोलनमा जान भिन्न मत देखिएको छ । यसैबीच पार्टी केन्द्रीय समितिको...