राजनीति

रेनुका बा र हाम्रा बा
-न्युजभित्तो

गतवर्ष नेपाल गएको बेला एक जना बालकसँग भेट भयो । ऊ भनि रहेको थियो “रेनुका बा मेयर बनाउन लागे, हाम्रा बा देश बनाउन ।” मैले उस्लाई सोधे “को हो तिम्रो बा ? उस्ले गर्वका साथ भन्यो “केपि ओली ।”...

गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा
-न्युजभित्तो

काठमाडौं,२६ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार पदबाट राजीनामा दिएका छन्। उनले आइतबार अपरान्ह प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष राजीनामा बुझाएका हुन्। सोमबार उनीविरुद्ध प्रदेशसभामा दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि मतदान हुने कार्यसूची थियो। सो प्रस्तावमाथि मतदान हुनुअघि नै...

माधव नेपाल र ओली समूहका नेताहरुको छलफल सकियो
-न्युजभित्तो

काठमाडौं, २६ वैशाख । नेकपा एमालेका नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओली पक्षका दुई नेता विष्णु पौडेल र सुवास नेम्वाङबीचको छलफल सकिएको छ । सिंहदरबारमा भएको भेटपछि सुवास नेम्वाङले जानकारी दिए अनुसार उनीहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्षको चिन्ता...

विवेकशील साझा पार्टीको महाधिवेशन स्थगित
-न्युजभित्तो

काठमाडौँ, २६ वैशाख । विवेकशील साझा पार्टीको आगामी जेठ अन्तिम साता तोकिएको एकता महाधिवेशन स्थगन गरिएको छ । तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच गत मङ्सिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको...

कोरोना रोकथामका लागि माधव नेपालको १३ बुँदे अपिल, सामाजिक तथा सांस्कृतिक कार्यहरु स्थगन गर्न आव्हान
-न्युजभित्तो

काठमाडौं, २६ वैशाख । नेकपा एमालेका नेता माधवकुमार नेपालले देशमा बढ्दो कोरोना संक्रमण रोकथामका लागि सामाजिक तथा सांस्कृतिक कार्यहरु स्थगन गर्न आव्हान गरेका छन । नेता नेपालले सामाजिक संजालमा आइतबार दिउसो १३ बुँदे अपील सार्वजनिक गर्दै सामाजिक रुपमा हुने विवाह,...

जोशीको निधनले प्रजातान्त्रिक आन्दोलनलाई नोक्सान : वरिष्ठ नेता पौडेल
-न्युजभित्तो

काठमाडौँ, २६ वैशाख  । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका नेता एवम् पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई ठूलो नोक्सान पुगेको बताउनुभएको छ । स्व जोशीको ४५औँ पुन्यतिथिका अवसरमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘श्रद्धाञ्जलि...

न्यायमा सहज पहुँच सुनिश्चित होस्ः राष्ट्रपति
-न्युजभित्तो

काठमाडौँ, २६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले कानून दिवस २०७८ का अवसरमा कानून तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज अपराह्न ट्वीट गर्दै अन्यायमा परेका नागरिकका लागि न्यायमा सरल र सहज पहुँचलाई सुनिश्चित गर्दै न्यायपूर्ण‚...

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध दोस्रो पटक अविश्वासको प्रस्ताव दर्ता
-न्युजभित्तो

काठमाडौं,२६ वैशाख ।  लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध विरद्ध फेरी अविश्वासको प्रस्ताव आएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमार्चाले मुख्यमन्त्री  पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्तागराएका हुन् । प्रस्तावमा ४० जना प्रदेशसभा सदस्यहरुको...

जसपा नेताले प्रधानमन्त्रीलाई भने–विश्वासको मत दिँदैनौं
-न्युजभित्तो

काठमाडौं, २६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति नरम मानिएको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताएको छ। आइबार प्रधानमन्त्री ओलीसँग भएको छलफलमा नेताद्वयले आफूले विश्वासको मत नदिने जानकारी गराएका...

देउवालाई यी तीन सन्देश सुनाएर महन्थ-राजेन्द्र बालुवाटार पुगे
-न्युजभित्तो

काठमाडौं,२६ वैशाख। कांग्रेस सभापति शेरबहादुर देउवासँग डेढ घण्टा लामो छलफलपछि जसपा अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । पछिल्लो समय ओलीसँगै संवाद र सहकार्यमा रहेका ठाकुर र महतो पछिल्लो घटनाक्रम...