राजनीति

बालुवाटारमा संवैधानिक परिषदको बैठक सुरु
-न्युजभित्तो

काठमाडौं,२६ वैशाख । संवैधानिक परिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा संवैधानिक निकायहरुमा रिक्त पदाधिकारी नियुक्तिको छलफल भइरहेको छ । परिषद बैठकमा विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा सहभागी छैनन् । देउवा र प्रचण्डले...

कांग्रेस सभापति देउवा संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने
-न्युजभित्तो

काठमाण्डौं, २५ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्नु भएको छ । उहाँले आज विज्ञप्तिमार्फत सरकारले संविधानको मूल मर्म विपरीत संवैधानिक संरचनालाई नै भत्काउने गरी संवैधानिक परिषद्सम्बन्धी...

शनिबार आकस्मिक जस्तै गरी मन्त्रिपरिषद्‌ बैठक बस्दै
-न्युजभित्तो

काठमाडौं, २५ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबार साँझ मन्त्रिपरिषद्‌को बैठक बोलाउनुभएको छ । सामान्यतयाः सोमबार र बिहीबार नियमित बैठक बस्ने गर्छ । शनिबार बोलाइएको बैठक एक प्रकारले आकस्मिक जस्तै रहेको एक मन्त्रीले बताए । ओलीले आइतबार संवैधानिक परिषद्को‌...

जिल्ला प्रशासन कार्यालयको सम्पूर्ण जनशक्ति कोभिड नियन्त्रण र शान्तिसुरक्षाका लागि परिचालन गर्न आग्रह : गृहमन्त्री थापा
-न्युजभित्तो

मकवानपुर, २४ वैशाख  । गृहमन्त्री रामबहादुर थापाले मकवानपुर जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको आज निरीक्षण गर्नुभएको छ । उहाँले उक्त कार्यालयले जनहितका लागि पुयाएका विभिन्न सेवाको पनि सम्बन्धित अधिकृतबाट जानकारी लिनुभयो । सो अवसरमा मन्त्री थापाले तत्कालै कोभिड–१९ को बढ्दो...

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद् बैठक
-न्युजभित्तो

काठमाडौं,२४ वैशाख । । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । परिषद्का अध्यक्ष समेत रहेको प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी संवैधानिक परिषदको बैठक बोलाएका हुन् । बैठकले रिक्त रहेका संवैधानिक आयोगहरुमा पदाधिकारी सिफारिस गर्ने सम्भावना छ । हाल...

पाकिस्तानी प्रधानमन्त्री खान साउदी अरबको भ्रमणमा, दुई देशबीचको तिक्तता हटाउन प्रयास हुने
-न्युजभित्तो

इस्लामाबाद,२४ वैशाख । पाकिस्तानका प्रधानमन्त्री इमरान खान साउदी अरबको तीन दिन भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धका बारेमा छलफल हुनेछ । पाकिस्तानी अखबार डनका अनुसार दुई देशबीच केही समयदेखि जारी तिक्तता हटाउन...

गृहमन्त्री थापा र डा देवकोटाबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता
-न्युजभित्तो

मकवानपुर, २४ वैशाख । नेकपा (एमाले)का केन्द्रीय सदस्य रामबहादुर थापाले वाग्मती प्रदेशमा राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौँडामा आज उम्मेदवारीको मनोनयन दर्ता गराउनुभएको छ । उहाँको उम्मेदवारीका प्रस्तावकमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक...

माधव नेपाल भन्छन्- केपी ओलीसँग कुनै सहमति भएको छैन
-न्युजभित्तो

काठमाडौं, २४ वैशाख । एमाले विभाजन रोक्न प्रयास भइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीसँग अहिलेसम्म कुनै सहमति नभएको प्रष्ट पारेका छन् । नेपालको फेसबुक पेजबाट जारी संक्षिप्त विज्ञप्तिमा २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफ्नो...

हिउँदे अधिवेशन अन्त्य गरी बजेट अधिवेशन आव्हानको तयारी
-न्युजभित्तो

सुर्खेत, २४ वैशाख । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन कुनै विधेयक पारित नभइ अन्त्य हुने सम्भावना बढेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले कोरोना संक्रमणको जोखिम देखाउँदै गरेको अवरोधका कारण प्रदेशसभाको बैठक बस्न सकेको छैन । वैशाख ३ बाट शुरू भएको हिउँदे अधिवेशनपछि ३...

चितवनमा संक्रमित हुनेहरु अधिकांश विवाह, व्रतबन्ध र भोजभतेरमा जानेहरु
-न्युजभित्तो

चितवन, २३ वैशाख । जिल्लामा कोरोना सङ्क्रमण भएका अधिकांशले आफूलाई भोतभतेरबाट सङ्क्रमण भएको आशङ्का गरेका छन् । स्वास्थ्य कार्यालय चितवन र भरतपुर महानगरपालिकाले गरिरहेको सर्वेक्षणमा अधिकांश भोजभतेरमा गएकाहरु सङ्क्रमित भेटिएका हुन् । गत वर्षको चैतमा लकडाउन भएपछि त्यसयता विवाह, व्रतबन्ध,...