राजनीति

माओवादी स्थायी समिति बैठक बस्दै
-न्युजभित्तो

काठमाडौँ, १० कात्तिक । आइतबारदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनका बारेमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दैछ । बैठक अपराह्न १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । शुक्रबार बिहान बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल...

क्रिसमसले सम्पूर्ण नेपालीमा सद्भाव, एकता र भ्रातृत्व कायम गर्ने उपराष्ट्रपतिको विश्वास
-न्युजभित्तो

काठमाडौँ, १० पुस  । उपराष्ट्रपति नन्दबहादुर पुनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा आज शुभकामना...

कांग्रेस प्रदेश नं २ उपसभापतिमा वीरेन्द्र र चन्द्रशेखर
-न्युजभित्तो

जनकपुर, १० पुस । नेपाली कांग्रेस प्रदेश नं २ को आज बिहान सम्पन्न मतपरिणामअनुसार उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह एक हजार १९ र चन्द्रशेखर यादव ८९५ मत ल्याएर विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी विनोदकुमार खनालले ७४० र धनलाल ठोकरले ६३६...

चितवनमा नौ हजारभन्दा बढी नयाँ मतदाता थपिए
-न्युजभित्तो

चितवन, १० पुस । जिल्लामा मतदाता नामावली सङ्कलन कार्य तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम २०७८ अन्तर्गत हालसम्म नौ हजार ७६६ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । कार्यालयका प्रमुख...

देउवाले कोइराला, सिंह र निधिलाई पकड क्षेत्रमा कमजोर पारपछि…
-न्युजभित्तो

काठमाडौं, १० पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा विजयी हासिल गर्न चालेको रणनीति मात्र सफल भएन प्रभावशाली नेताहरुलाई उनीहरुकै गृह प्रदेशमा कमजोर पारे । देउवाले काँग्रेसको राजनीतिमा बलियो प्रभाव बनाएको कोइराला परिवार र सिंह परिवारलाई उनीहरुकै...

नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दै
-न्युजभित्तो

काठमाडौँ, १० पुुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई ‘निर्वाचित भएको प्रमाण पत्र’ वितरण कार्यक्रम रहेको र त्यसपछि दिउँसो १ बजे केन्द्रीय...

अनेरास्ववियु शहीद स्मृति बहुमुखी क्याम्पस कमिटीको अध्यक्षमा सापकोटा
-न्युजभित्तो

रत्ननगर, ९ पुस । नेकपा (एमाले) निकटको अनेरास्ववियु शहीद स्मृति बहुमुखी क्याम्पस कमिटीको अध्यक्षमा राजेन्द्र सापकोटा चयन हुनु भएको छ । क्याम्पसमा आज शुक्रबार भएको सम्मेलनले ५१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । कमिटीको उपाध्यक्षमा अनिस खनाल, सचिवमा...

अध्ययन गरी गहिराइ बुझेर मात्र एमसीसी लागू गर्नुपर्छ : अध्यक्ष नेपाल
-न्युजभित्तो

काठमाडौँ, ९ पुस। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसीसी)को अध्ययन गरी गहिराइ बुझेर मात्रै लागू गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन् । पार्टीको कार्यकर्ता भेलामा सल्यान पुगेका अध्यक्ष नेपालले पत्रकार...

माओवादी केन्द्र र मसाल(सम्पर्क केन्द्र)बीच एकता
-न्युजभित्तो

काठमाडौ, ९ पुस। नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच एकता भएको छ। आज (शुक्रबार) दिउँसो काठमाडौंको त्रिपुरेश्वरमा एक सभाका बीच एकता घोषणा गरिएको हो । मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालबाट फुटेर गठन भएको नेकपा मसला (सम्पर्क केन्द्र)...

निर्वाचन प्रक्रियामा भाग नलिएका रामचन्द्र पौडेल केन्द्रीय सदस्यमा मनाेनीत
-न्युजभित्तो

काठमाडौँ, ९ पुस। नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्दैछ । बैठक दिउँसो करिब १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ । शनिबार बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यलाई ‘निर्वाचित भएको प्रमाणपत्र’ वितरण...