राजनीति

जनताको सेटिङको अघि प्रतिक्रान्तिकारीको सेटिङ केही चल्दैन : प्रचण्ड
-न्युजभित्तो

काठमाडौँ,९ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको सेटिङको अघि केही प्रतिक्रान्तिकारीको सेटिङ नचल्ने चेतावनी दिएका छन् । नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच आज शुक्रबार भएको पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै...

कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्ने
-न्युजभित्तो

काठमाडौँ, ९ पुुस। नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्दैछ । बैठक दिउँसो करिब १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ । शनिबार बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यलाई ‘निर्वाचित भएको प्रमाणपत्र’ वितरण...

स्थायी कमिटी बैठकमा प्रचण्डको राजनीतिक प्रतिवेदन वाचन
-न्युजभित्तो

काठमाडौं,९ पुस । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक प्रतिदेवन पेश गरेका छन् । पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार विहान बसेको बैठकमा प्रचण्डले आफ्नो प्रतिवेदनको वाचन गरेका थिए । त्यसबारे दिउँसो ३ बजे बस्ने बैठकमा छलफल...

चितवनबाट पहिलोपटक कांग्रेस केन्द्रीय सदस्यमा ५ जना निर्वाचित
-न्युजभित्तो

चितवन,९ पुस । नेपाली कांग्रेस पार्टी स्थापना पछि पहिलोपटक चितवनले केन्द्रीय सदस्य पाएको छ । कांग्रेसको १४औँ महाधिवेशनमा जिल्लाबाट पाँच जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । यसअघि पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा आमन्त्रित केन्द्रीय सदस्य हुनुभएको भए पनि निर्वाचित सदस्य...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु
-न्युजभित्तो

काठमाडौं,९ पुस   । माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । स्रोतका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ । ११ पुसबाट काठमाडाैंमा...

कांग्रेस प्रदेश २ को कांग्रेस सभापतिमा यादव विजयी
-न्युजभित्तो

जनकपुरधाम, ९ पुस  । नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव विजयी भएका छन् । संस्थापन पक्षका यादव ९९६ मत सहित प्रदेश सभापतिमा निर्वाचित भएका हुन् । स्रोतका अनुसार उनका प्रतिस्पर्धी राम सरोज यादवले ८५५ मत पाएका छन् ।...

एमाले चितवनको अधिवेशन पुस २३ र २४ गते, विभिन्न उपसमिति गठन
-न्युजभित्तो

चितवन, ८ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको जिल्ला अधिवेशन यही पुस २३ र २४ गते हुने भएको छ । दशौं जिल्ला अधिवेशन आयोजक कमिटीको आज सम्पन्न चौथो पूर्ण बैठकले अधिवेशनको मिति तय गरेको हो । बैठकले अधिवेशनका लागि...

९० वर्ष माथिका नागरिकलाई घरमै भत्ता : मन्त्री रेग्मी
-न्युजभित्तो

काठमाडौं,८ पुस  । सरकारले ९० वर्ष भन्दा माथिका जेष्ठ र अशक्त नागरिकलाई घरमै भत्ता पुर्‍याउने व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गरेको कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ९० वर्षभन्दा माथिका र...

कांग्रेस प्रदेश नं २ को नेतृत्वका लागि मतदान जारीः दुई बजेसम्म ७०० मत खस्यो
-न्युजभित्तो

धनुषा, ८ पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज भइरहेको मतदान जारी छ । योसँगै उम्मेदवारहरुले मतदातासँग मत माग्ने क्रम पनि जारी रहेको छ । बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र...

एमसीसीकै कारण गठबन्धन टुट्दैन : प्रचण्ड
-न्युजभित्तो

काठमाडौं,८ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) का कारण हालको सत्तारुढ गठबन्धन नटुट्ने बताएका छन् । न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उनले एमसीसी तत्काल पारित नहुने स्थितिमा पनि गठबन्धन नटुट्ने बताएका...