राजनीति
चितवन, १ चैत। नेपाली कांग्रेस चितवन जिल्ला शाखाले आजदेखि जिल्लाका सबै निर्वाचन क्षेत्रमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गरेको छ । जिल्लामा रहेका तीनवटै सङ्घीय निर्वाचन क्षेत्रमा आज औपचारिक कार्यक्रम गरी अभियान सुरु गर्न लागिएको हो । स्थानीय...
नुवाकोट,३० फाल्गुन। प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका नेता भीम रावलप्रति आक्रोश व्यक्त गरेका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले एमसिसी परियोजनाको विरोध गरेकोमा नेता रावलप्रति आक्रोश व्यक्त गरेका हुन् । आज नुवाकोटको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले रावलले...
काठमाडौं,३० फाल्गुन। सत्तारुढ दल नेपाली कांग्रेस सर्लाही जिल्ला सभापतिमा सुरेन्द्र प्रसाद सिंह विजयी भएका छन् । सभापति शेरबहादुर देउवा समूहका सिंहले लक्ष्मण रायलाई पराजित गरेका हुन् । सिंहले १७५८ मत प्राप्त गरेका छन् भने सभापतिका अर्का उमेदवार रायले १३६८ मत...
काठमाण्डौं, ३० फागुन । नेपाल प्रेस युनियनको महाधिवेशन आगामी जेठ १३ र १४ गते हेटौंडामा हुने भएको छ । युनियनको आठौं महाधिवेशन भएको आठ वर्षपछि नवौं महाधिवेशन हुन लागेको हो। आइतबार बसेको युनियनको बैठकले नवौं महाधिवेशन ०७९ जेठ १३ र...
काठमाडौँ,२८ फाल्गुन। वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा प्रवेश गरेका छन् । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं सोही पार्टीवाट मेयर बनेका वीरगन्जका मेयर सरावगी एमालेमा प्रवेश गरेका हुन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले...
काठमाडौँ,२८ फाल्गुन। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा राष्ट्रसेवक कर्मचारीलाई स्वतन्त्र र निष्पक्ष भएर काम गर्न सुझाव दिएका छन् । नेपाल निजामती कर्मचारी सङ्गठनको ११औँ राष्ट्रिय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै...
मार्तडी,२८ फाल्गुन। नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले तोकिएको मितिमा निर्वाचन हुने बताएका छन् । नेपाल प्रेस युनियन बाजुराले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन कुनै हालतमा पनि नसर्ने बताएका हुन् । सहमहामन्त्री पाण्डेले सरकारले संविधानको कार्यान्वयन गर्न...
काठमाडौँ,२७ फाल्गुन। निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिहरु वीचको छलफल शुरु भएको छ । आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्नका लागि आयोग र राजनीतिक दलहरु वीचको छलफल शुरु भएको हो । संघ, प्रदेश र...
काठमाण्डौं, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको तेस्रो दुईदिने पूर्ण बैठक आजदेखि सुरु हुँदैछ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेका लागि तय भएको बैठकमा वर्तमान राष्ट्रिय राजनीतिको समीक्षा र भावी कार्ययोजना समेटिएको अध्यक्ष माधवकुमार...
काठमाडौँ,२४ फाल्गुन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अभियान सञ्चालन गर्ने भएको छ । सहमहामन्त्री भीष्मराज आङ्दम्बेका अनुसार ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत कांग्रेस ६७४३ वडामा पुग्ने तयारी गरेको...








