सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रेस युनियनको महाधिवेशन जेठ १३ र १४ गते हेटौंडामा


  •    न्युजभित्तो/३० फाल्गुन २०७८, सोमबार ०७:५४ 
  • काठमाण्डौं, ३० फागुन । नेपाल प्रेस युनियनको महाधिवेशन आगामी जेठ १३ र १४ गते हेटौंडामा हुने भएको छ । युनियनको आठौं महाधिवेशन भएको आठ वर्षपछि नवौं महाधिवेशन हुन लागेको हो।

    आइतबार बसेको युनियनको बैठकले नवौं महाधिवेशन ०७९ जेठ १३ र १४ गते गर्ने निर्णय गरेको बरिष्ठ उपाध्यक्ष दीपक आचार्यले जानकारी दिनुभयो । महाधिवेशन बागमती प्रदेशको राजधानी हेटौंडामा हुने उहाँको भनाई छ ।

    स्थापना दिवस पारेर नवौं महाधिवेशन गर्न लागिएको छ। प्रेस युनियन नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो।

    २०७१ भदौमा युनियनको पोखरामा आठौं महाधिवेशन भएको थियो भने उक्त महाधिवेशनबाट अध्यक्षमा बद्री सिग्देल निर्वाचित हुनु भएको थियो । महाधिवेशन मिति तय गरेर पनि पटकपटक सारेको र महाधिवेशन गर्न नसकेको भन्दै युनियन नेतृत्वको आलोचना हुँदै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.