काठमाडौँ,२८ फाल्गुन। वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा प्रवेश गरेका छन् । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं सोही पार्टीवाट मेयर बनेका वीरगन्जका मेयर सरावगी एमालेमा प्रवेश गरेका हुन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले वीरगञ्जमा एक कार्यक्रमको आयोजना गराई सरावगीलाई प्रवेश गरेका हुन् । सो पार्टीका शीर्ष नेताहरूको काठमाडौँमा बैठकमा चलिरहेको बेला सोही पार्टीवाट मेयर बनेका सरावगी एमलेलमा प्रवेश गर्नुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।