राजनीति

काँग्रेस सप्तरी जिल्ला अधिवेशन सुरु
-न्युजभित्तो

सप्तरी, २४ फाल्गुन।  सत्तारुढ दल नेपाली काँग्रेस सप्तरी जिल्ला अधिवेशन सुरु भएको छ । आज बिहानबाट मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ । सप्तरीको राजविराजस्थित पब्लिक माविमा नयाँ नेतृत्वका लागि मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ । सभापति...

राष्ट्र निर्माण एमालेको प्राथमिकतामा रहेको छ : अध्यक्ष ओली
-न्युजभित्तो

गण्डकी,२४ फाल्गुन ।  नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभिभारा आफ्नो दलको प्राथमिकता रहेको बताएका छन् । नेकपा एमाले गण्डकी प्रदेश कमिटिद्वारा आज पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एमालेका कार्यकर्ता पद तथा ओहोदाका...

७७ जिल्लामा घरदैलो अभियान सञ्चालन गर्न कांग्रेस सभापतिको निर्देशन
-न्युजभित्तो

काठमाडौं,२४ फाल्गुन।  नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले घरदैलो अभियान सञ्चालन गर्न निर्देशन दिएका छन् । उक्त निर्देशनसंगी ७७ जिल्लामा स्थानीय तह निर्वाचनकेन्द्रित घरदैलो अभियान सञ्चालन गर्ने भएको छ । मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय पुगेका देउवाले पदाधिकारीहरूसँग छलफल गर्दै...

कोभिड प्रभावितलाई कृषि क्षेत्र उत्थान परियोजना
-न्युजभित्तो

कर्णाली,२४ फागुन। सुर्खेतका पाँच स्थानीय तहमा कोभिड प्रभावित कृषि क्षेत्रको उत्थान परियोजना लागू भएको छ । कोभिड– १९ को दोस्रो लहरबाट प्रभावित कृषि क्षेत्रको उत्थान, वित्तीय उत्पादन र सेवा विस्तार गर्ने उद्देश्यले परियोजना लागू गरिएको हो । परियोजना सुर्खेतका वीरेन्द्रनगर,...

कालिकाका वडा अध्यक्ष रिजालमाथि आक्रमण, एमाले चितवन र कालिका नगरपालिकाद्वारा निन्दा
-न्युजभित्तो

चितवन, २३ फागुन । कालिका नगरपालिका वडा नं. ३ का अध्यक्ष टीकाराज रिजालमाथि आज सोमबार कार्यालयमै आक्रमण भएको छ । पाँच जनाको समूहमा आएका व्यक्तिहरुले एक्कासी उहाँमाथि आक्रमण गरेका हुन् । वडा अध्यक्ष रिजालका अनुसार कार्यकक्षमा काम गरिरहेको समयमा एक्कासी...

माओवादी केन्द्रका केन्द्रीय सदस्य थपिए
-न्युजभित्तो

काठमाडौं,२३ फाल्गुन।  सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मनोनीत हुने केन्द्रीय समितिका सदस्यहरु प्रस्ताव गरेका छन् । सोमबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले मनोनीत सदस्यहरूको नाम वाचन गरेका छन् । जसअनुसार ९७ जना केन्द्रीय सदस्य तथा प्रस्तावित...

माओवादी केन्द्रको अर्को बैठक जेठ २० गते
-न्युजभित्तो

काठमाडौं,२३ फाल्गुन ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को केन्द्रीय समितिको बैठक आगामी जेठ २० गते राखेर पार्टीभित्रका फरक मतलगायतका विविध विषयमा छलफल हुने बताएका छन् । अहिले पार्टी चुनावमा होमिनुपर्ने अवस्था रहेको भन्दै अध्यक्ष प्रचण्डले सबै विषयमा आगामी...

नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी
-न्युजभित्तो

काठमाडौं,२३ फाल्गुन ।  नेकपा (एकीकृत समाजवादी) पार्टीको पोलिटब्युरो बैठक जारी रहेको छ । स्थानीय निर्वाचन र एमसीसीबारे छलफल गर्न पोलिटब्युरो बैठक जारी रहेको हो । आजको पोलिटब्युरो बैठकले फागुन २५ गते र २६ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा...

पदाधिकारी टुंग्याउने तयारीस्वरुप माओवादीको केन्द्रीय कमिटीको बैठक
-न्युजभित्तो

काठमाडौँ,२३ फाल्गुन ।  सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । यसअघि दुईपटक सारिएको बैठक आज बिहान ११ बजे अनुपम फुडल्याण्डमा बस्ने गरी आह्वान गरिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । ढकालका अनुसार...

एमाले अध्यक्ष ओली भोलि सोमबार कावासोती आउने
-न्युजभित्तो

कावासोती, २२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली भोलि सोमबार नवलपुर आउनुहुने भएको छ । जिल्लाको कावासोती स्थित मध्यविन्दु बहुमुखी क्याम्पसको १६औं बार्षिकोत्सव तथा अभिभावक दिवश समारोहमा सहभागी हुन ओली नवलपुर आउन लाग्नुभएको हो...