राजनीति

भरतपुरमा जसपाले टुंगो लगायो वडाअध्यक्ष
-न्युजभित्तो

भरतपुर,८ बैशाख ।  ०८ बैशाख । जनता समाजवादी पार्टी (जसपा)ले भरतपुर महानगरपालिका भित्रका २९ वटै वडाको वडाअध्यक्षको टुंगो लगाएको छ । बिहीबार भरतपुरमा पत्रकार सम्मेलन गरेर पार्टीको तर्फबाट महानगरका सबै वडामा उमेदवार टुंगो लागेको बताएको हो । पाँच दलीय गठबन्धनबाट...

सत्ता गठबन्धनले सात वटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने, कुन प्रदेशमा कहिले ?
-न्युजभित्तो

काठमाडौं,८ बैशाख । सत्तारुढ गठबन्धनको स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको बिहीबार बसेको बैठकले सात वटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको छ । बैठकले १८ देखि २२ वैशाखसम्म चुनावी सभा गर्ने निर्णय गरेको हो । एक नेताका...

स्थानीय तहको निर्वाचन–२०७९ : एमाले–राप्रपाबीच गठबन्धनको सम्भावना बलियो !
-न्युजभित्तो

भरतपुर,८ बैशाख। नेकपा एमाले र कांग्रेसलगायत ठूला दलहरु गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने सहमति गरिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने यो निर्वाचनमा कसरी सहभागी हुने भन्ने विषयमा कुनै निर्णय लिएको छैन । जिल्ला तहमा भने केन्द्रीय समितिले जे...

चितवनका ६ पालिकामा सत्ता गठबन्धनले गरे भागबन्डा
-न्युजभित्तो

चितवन, ८ वैशाख। सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रले पाउने गरी टुंगो लागेपछि जिल्लाका अन्य पालिकामा सत्ता गठबन्धनले भागबन्डाको खाका तयार गरेका छन् । बुधबार दिउँसो बसेको सत्ता गठबन्धन आवद्ध दलहरूको बैठकले भरतपुर महानगरबाहेकका ५ नगरपालिका र...

वीरगञ्जमा एमाले र लोसपाबीच चुनावी गठबन्धन, मेयर एमाले, उपमेयर लोसपालाई
-न्युजभित्तो

वीरगञ्ज, ८ वैशाख। नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले वीरगञ्ज महानगरपालिकामा चुनावी गठबन्धन गरेका छन् । नगर प्रमुख एमालेलाई र उपप्रमुख लोसपालाई दिने गरी उनीहरुले तालमेल गरेका हुन् । तालमेल सम्बन्धी सम्झौता पत्रमा नेकपा एमाले पर्सा जिल्ला...

भरतपुरमा कांग्रेसलाई फकाउन प्रधानमन्त्री देउवाका दूत बनेर राज्यमन्त्री श्रेष्ठ चितवनमा
-न्युजभित्तो

चितवन, ७ चैत । भरतपुर महानगरपालिकाको मेयर माओवादीलाई दिने निर्णयपछि रुष्ट बनेका कांग्रेस नेता कार्यकर्तालाई फकाउन राज्यमन्त्री उमेश श्रेष्ठ चितवन आउनु भएको छ । कार्यकर्तालाई सम्हाल्न सभापति शेरबहादुर देउवाले राज्यमन्त्री श्रेष्ठलाई चितवन पठाउनु भएको हो । भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी...

राप्रपाको घोषणापत्र : सबै नागरिकको स्वास्थ्य बिमादेखि ज्येष्ठ नागरिकलाई तीर्थयात्रासम्म
-न्युजभित्तो

काठमाडौँ,७ बैशाख। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज चुनावी घोषणापत्र आज सार्वजनिक गरेको छ । राप्रपाले स्थानीय तह निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । पार्टी कार्यालय धुम्बाराहीमा आज दिउँसो घोषणापत्र सार्वजनिक गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन ‘हाम्रै...

मेयरमा सिफारिस नभएपछि कांग्रेस पूर्वक्षेत्रीय सभापतिले दिए राजीनामा
-न्युजभित्तो

बुटवल,७ बैशाख। सत्तारुढ दल नेपाली कांग्रेसले रूपन्देहीका पूर्वक्षेत्रीय सभापति मातृका यादवको नाम मेयरमा सिफारिस नभएपछि पार्टीबाट राजीनामा दिएका छन् । सिद्धार्थ नगरपालिकाको मेयरका आकांक्षी रहेका यादवको नाम सिफारिस नभएपछि उनले राजीनामा दिएका हुन् । कांग्रेस महाधिवेशनमा क्षेत्रीय सभापतिमा दोस्रो कार्यकालका लागि...

विजय सुवेदीका योजना जनताका अपेक्षासँग मेल खाएपछि …..
-न्युजभित्तो

तिलक रिमाल चितवन, ७ बैशाख । निर्वाचनका बेला नेताहरुले ठूला ठूला योजनाका फेहरिस्त सुनाउँछन् । नेताहरुले सोच्छन् ‘ठूला ठूला योजना सुनाएपछि जनता मख्ख हुन्छन्, जनताको मत पाउन सकिन्छ ।’ तर नेकपा एमालेको तर्फबाट भरतपुर महानगरका मेयरका पदका उम्मेदवार विजय सुवेदी...

पोखराको मेयर एकीकृत समाजवादीलाई दिएको विरोधमा कांग्रेस कार्यालयमा ताला
-न्युजभित्तो

कास्की, ७ वैशाख। पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने निर्णय गरिएपछि नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । कांग्रेसको पोखरा महानगर समितिले जिल्ला कार्यालयमा तालाबन्दी गरेको हो । नेपाली कांग्रेस पोखरा महानगरका सचिव गणेशबहादुर थापाले कांग्रेस कार्यकर्तालाई...