राजनीति

संघीय निर्वाचनमा अनेरास्वियु क्रान्तिकारीको भूमिका महत्वपूर्ण : मेयर दाहाल
-न्युजभित्तो

चितवन,२३ श्रावण। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अगामी संघीय निर्वाचनमा अनेरास्वियु(क्रान्तिकारी) को भूमिका महत्वपूर्ण हुने बताएकी छन् । सोमबार अनेरास्वियु(क्रान्तिकारी),केन्द्रीय क्याम्पस कमिटी कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले आयोजना गरेको विदाई कार्यक्रममा मेयर दाहालले युवा वर्गमा उच्च जोश, जागर र...

बालुवाटारमा कांग्रेस शीर्ष नेताको बैठक जारी
-न्युजभित्तो

काठमाडौं, २३ साउन। नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ ।सत्तारुढ दलबीच तालमेल गर्ने निर्णयपश्चात् पहिलोपटक शीर्ष नेतको बैठक बसेको हो । तालमेलको मोडालिटी तय गर्न बनेको कार्यदलको बैठकअघि शीर्ष तहको छलफल हुन लागेको हो । प्रधानमन्त्री शेरबहादुर...

चितवनमा नौ मतदानस्थल स्थानान्तरण , माडी नगरपालिकामा थपियो एउटा मतदानस्थल
-न्युजभित्तो

चितवन, साउन २२। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि जिल्लामा एउटा मतदानस्थल थपिएको छ, भने नौ वटालाई स्थानान्तरण गरिएको छ ।मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिको बैठकले माडी नगरपालिका–२ स्थित जीवनपुर राष्ट्रिय आधारभूत...

राष्ट्रपतिबाट कांग्रेसका नेता डा. गिरीको स्वास्थ्यस्थितिबारे चासो
-न्युजभित्तो

काठमाडौँ, साउन २२। राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको स्वास्थ्यस्थितिबारे चासो व्यक्त गर्नुभएको छ । राष्ट्रपतिका तर्फबाट उहाँका सूचना तथा सञ्चार विज्ञ टीका ढकाल आज अस्पताल पुगेर डा गिरी र उहाँको सचिवालयलाई...

प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आजदेखि दल दर्ता
-न्युजभित्तो

काठमाडौं, २२ साउन। प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु हुँदै छ ।निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आजदेखि साउन ३१ गतेसम्म दल दर्ताको समय तोकिएको बताए । आयोगमा...

चुनावी तालमेल गरेर अघि बढ्ने पाँच दलीय गठबन्धनको निर्णय
-न्युजभित्तो

काठमाडौं,२० श्रावण। मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सत्तारुढ पाँँच दलीय गठबन्धनले तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ। आज (शुक्रबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँँच दलीय गठबन्धन बैठकले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा...

वाङ यीको निमन्त्रणमा परराष्ट्र मन्त्री खड्का मंगलबार चीन जाने
-न्युजभित्तो

काठमाडौँ, साउन २०। अर्को साता परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जाने भएका छन् ।चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा खड्का मंगलबार खड्का चीन जान लागेका हुन् । खड्का र वाङयीका बीच बुधबार भेट हुनेछ । खड्का बिहीबार नेपाल फर्किने परराष्ट्र मन्त्रालयले...

मंसिर ४ गते संघ र प्रदेशको चुनाव एकै चरणमा गर्ने निर्णय
-न्युजभित्तो

काठमाडौं,१९ श्रावण। सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष...

दलको सदस्यता लिने शिक्षक र कर्मचारीलाई कारबाही गर्न निर्वाचन आयोगको निर्देशन
-न्युजभित्तो

काठमाडौं,साउन १६। निर्वाचन आयोगले राजनीतिक दलको सदस्यता लिने सरकारी कर्मचारी, प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कारबाही सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ। आइतबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सरकारको स्वाभित्वमा रहेका बहालवाला कर्मचारीले राजनीतिक दलको सदस्य लिए कारबाही गरिने...

महँगीविरुद्ध काठमाडौंमा आज ‘विशाल’ जनप्रदर्शन गर्दै एमाले
-न्युजभित्तो

काठमाडौं,साउन १६। नेकपा (एमाले)का नेता–कार्यकर्ताहरूले आज महँगीविरुद्ध काठमाडौंमा प्रदर्शन गर्दै छन् । महँगीका कारण नागरिकको जीवन कष्टकर बनेको र सरकारले त्यसलाई नियन्त्रण गर्न कुनै कदम नचालेको भन्दै प्रदर्शन गर्न लागिएको हो । ‘विशाल जनप्रदर्शन’ गर्न लागिएको पार्टीले जनाएको छ...