वाङ यीको निमन्त्रणमा परराष्ट्र मन्त्री खड्का मंगलबार चीन जाने
न्युजभित्तो/२० श्रावण २०७९, शुक्रबार १३:०१
काठमाडौँ, साउन २०। अर्को साता परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जाने भएका छन् ।चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा खड्का मंगलबार खड्का चीन जान लागेका हुन् ।
खड्का र वाङयीका बीच बुधबार भेट हुनेछ । खड्का बिहीबार नेपाल फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।