राजनीति
काठमाडौं,१७ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन सरकारमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आग्रह गरेका छन् । आज बालुवाटारमा रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा प्रधानमन्त्रीले सो आग्रह गरेका हुन् । स्रोतका अनुसार प्रचण्डले रास्वपाले अघि सार्ने सर्तहरू आफूलाई मञ्जुर हुने...
चितवन,१७ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने तयारी भएको छ । दलको नेता रहेका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका छन् । अब सभापति लामिछाने दलको नेता बन्नेछन् । शनिवार बसेको...
काठमाडौँ, १६ वैशाख । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरूले काम नगरे ढ्याङ्ग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका छन् । शुक्रवारबाट अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आन्दोलन सुरु गरेका उनले नेताहरूले नीति निर्माणको काम नगरे ढ्याङ्ग्रो...
काठमाडौं, १६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानका समस्या सम्बोधन गर्न माग गर्दै बैशाख ५ गतेदेखि काठमाडौँको वसन्तपुरमा आमरण अनसन बसेका नुवाकोटका किसान श्रीराम घिमिरेले उठाएका जायज माग पूरा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । अनसन बसेको खबर...
काठमाडौँ,१५ वैशाख। नेपाली कांग्रेसमा जागरण तथा रुपान्तरणका लागि कांग्रेसका नेता डा. शेखर कोइरालाले आजबाट देशव्यापी अभियान सञ्चालन सुरु गरेका छन् । कोइरालाले यो अभियानका क्रममा सबै जिल्ला पुगेर कार्यकर्ता र जनतासँग पनि भेट्ने र कुरा सुन्ने छन् । डा. कोइरालाका...
काठमाडौँ,१५ वैशाख। अयोग्य लडाकुलाई सरकारले प्रतिव्यक्ति २ लाख रुपैयाँका दरले राहत दिने तयारी गरेपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा एमालेले अयोग्य लडाकुलाई पैसा दिनेसम्बन्धी कार्यविधि नै सरकारले फिर्ता गर्नुपर्ने अडानसहित विरोध गर्ने तयारी गरेको...
काठमाडौँ, १५ बैशाख। २०८० साल वैशाख १० गते भएको उपनिर्वाचनमा विजयी भएका दुई जना सांसदहरुले शपथ लिएका छन् । उपनिर्वाचनमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिएका हुन् । रास्वपाका सांसदद्वय रवि...
काठमाडौं,१५ बैशाख। २०८० साल वैशाख १० गते भएको उपनिर्वाचनमा विजयी भएका तीन जना सांसदहको शपथग्रहण आज हुँदै छ । उपनिर्वाचनमा विजयी भएका नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ आज हुन लागेको हो । उपनिर्वाचनमा बारा क्षेत्र निर्वाचन क्षेत्र...
पोखरा,१४ वैशाख। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । गण्डकी प्रदेशको कांग्रेस संसदीय दलका नेता पाण्डेलाई बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री नियुक्त गरेका हुन् । सत्ता गठबन्धनको तर्फबाट ३५ जना संसदको हस्ताक्षरसहित कांग्रेसका नेता...
काठमाडौं,१४ वैशाख। गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रश्न गरेका छन् । मेयर साहाले गृहमन्त्री श्रेष्ठले नदी किनारमा निमार्ण गरिएको अवैध बस्ती संरचनाको संरक्षण गरेको आरोप लगाउँदै प्रश्न गरेका हुन् । सामाजिक सञ्जालमा बालेनको स्टाटस: स्मरणका लागि – २०७६...













