राजनीति
काठमाडौं,२४ साउन । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी नियमावली चाँडै ल्याउने बताएका छन्। मिडिया एड्भोकेसी ग्रुप तथा महिला कानुन र विकास मञ्चले संयुक्त रुपमा आज ललितपुरमा आयोजना गरेको नागरिकता ऐनको कार्यान्वयनसम्बन्धी छलफलमा उनले नियमावली आएपछि नागरिकता पाउनुपर्ने व्यक्तिलाई महिनौंसम्म...
काठमाडौं,२३ साउन । नेकपा एमालेले प्रतिनिधिसभाको बैठक चल्न दिने भएको छ । उपप्रधान तथा गृहममन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा उठेका सवालको जवाफ दिने भएपछि एमाले तत्कालका लागि बैठक चल्न दिन सहमत भएको हो । बालुवाटारमा भएको तीन दलको शीर्ष नेताहरूको...
काठमाडौं,२३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अवैध सुन आयात प्रकरणमा एमालेले अंश खोजेको गम्भीर आरोप लगाएका छन् । गैरकानुनी रुपमा नेपाल भित्रिएको झण्डै एक सय किलो सुन बरामद भएको विषयलाई लिएर एमालेले अनावश्यक रुपमा सत्तारुढ दलहरुसँग...
काठमाडौं,२२ साउन । राष्ट्रियसभाको बैठकको बैठकमा नेकपा एमालेले सदन अवरोध गरेको छ। सुन प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै एमालेले सदन अवरोध गरेको हो। सरकारले गरिरहेको छानबिन मुख्य दोषीसम्म नपुग्ने भन्दै उच्च स्तरीय छानबिन समिति नबनेसम्म एमालेले सदन चल्न...
काठमाडौँ,२२ श्रावण। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुसँगको बैठक बोलाएका छन् । सभामुख घिमिरेले आज दिउँसो १२ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बोलाएका हुन् । सभामुख घिमिरेले प्रधानमन्त्री एवं नेकपा (माओवादी...
काठमाडौं,२१ साउन । राष्ट्रि स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महिलाका लागि सञ्चालित ब्लु बसबारे आएका समाचारप्रति असन्तुष्टि जनाएका छन् । ब्लु बसमा कुनै समस्या नभए पनि नियोजित रूपमा समाचार बनाएर आफूलाई खेदिएको उनको आशय छ । ‘ब्लु बसमा पनि कुनै समस्या...
काठमाडौं,२१ साउन । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रको केन्द्रीय समिति बैठक सम्पन्न गर्नुअघि पदाधिकारी बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटरमा जारी बैठकमा केन्द्रीय सदस्यहरुले बैठकमा उठाएका प्रश्नको जवाफ तयार पार्नेबारे छलफल भइरहेको एक नेताले बताए ।...
काठमाडौँ,१९ साउन । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र थप चलायमान बनाउन पुँजीगत खर्च बढाउने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा महतले विगतमा पुँजीगत खर्च कम हँुदा आर्थिक...
काठमाडौँ,१९ साउन । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठक आज बिहान ८ बजेदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको हो । बैठकले केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटब्यूरोको बैठकको तयारी तथा अन्य समसामयिक विषयमा निर्णय गर्ने पार्टीका उपमहासचिव...
काठमाडौँ,१८ साउन। राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ । नेकपा (एमाले)को अवरोधपछि आजको बैठक स्थगित गरिएको हो । राष्ट्रियसभाको अर्को बैठक यही साउन २२ गते सोमबार अपहन्न १ बजेर १ मिनेटमा बस्नेछ । आजको बैठक प्रारम्भ हुने वित्तिकै नेकपा (एमाले)का...










