राजनीति

सरकार रोजगारीसहित विकासको पक्षमा छः अर्थमन्त्री पौडेल
-न्युजभित्तो

काठमाडौँ, ४ साउन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार रोजगारीसहितको विकासको पक्षमा रहेको बताएका छन् । काठमाडौँमा मंगलवार विकासका लागि वित्त सम्बन्धी संवाद, भविष्यमा हुने शिखर सम्मेलनका लागि नेपालको मार्ग विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले सरकार रोजगारीसहितको विकासको पक्षमा...

परराष्ट्रमन्त्री डा. आरजु राणा आज भारत भ्रमणमा जाँदै
-न्युजभित्तो

काठमाडौं, २ भदौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आइतबार भारत भ्रमणमा जाँदैछिन् । आफ्नो पहिलो विदेश भ्रमणका क्रममा उनले भारतका उच्च अधिकारीसँग भेट्ने कार्यसूची छ। भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतको छिमेक नीतिमा नेपाल प्राथमिकतामा परेको मित्र (प्रायोरिटी...

सरकारले निराशालाई आशामा बदल्नुपर्छः महासचिव पोखरेल
-न्युजभित्तो

काठमाडौँ, ३२ साउन । नेकपा(एमाले)का महासचिव शङ्कर पोखरेलले सरकारले जनतामा उत्पन्न भएको निराशालाई आशामा बदल्दै राजनीतिक स्थायित्वको आधार तयार गर्नुपर्ने बताउनुभएको छ । ललितपुर, च्यालसस्थित एमाले पार्टी कार्यालयमा आज एमाले सामाजिक सेवा विभागको १०औँ बैठकलाई सम्बोधन गर्दै उहाँले मुलुकको...

सुशासन, सामाजिक न्याय र समुन्नति सरकारको मुख्य प्राथमिकतामाः मुख्यमन्त्री कार्की
-न्युजभित्तो

विराटनगर, ३२ साउन । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन, सामाजिक न्याय र समुन्नतिलाई सरकारले मुख्य प्राथमिकतामा राखी काम गरिरहेको बताउनुभएको छ । कोशी प्रदेश सरकारको नेतृत्व गर्नुभएको १०० दिन आज पूरा गर्नुभएका अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सभाहलमा...

प्रधानमन्त्री ओलीसँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेटवार्ता
-न्युजभित्तो

काठमाडौँ, ३२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री रिचार्ड आर वर्माले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा उहाँहरुबीच दुईपक्षीय सम्बन्ध र आपसीहितका विषयमा...

समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न आवश्यकः उपप्रधानमन्त्री सिंह
-न्युजभित्तो

काठमाडौँ, ३२ साउन । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न सबै मिल्नुपर्ने बताउनुभएको छ । शुक्रवार ललितपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले कक्षा १२ को अध्ययनपछि विदेश जाने...

लोडसेडिङ हुँदा खुसी हुने जमातले मेरो विरोध गर्‍यो: कुलमान घिसिङ
-न्युजभित्तो

काठमाडौं, ३१ साउन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण घाटामा जाँदा र लोडसेडिङ हुँदा खुसी हुने जमात ठूलो रहेको र उनीहरूले विरोध गरेको जिकिर गरे । प्राधिकरणको वार्षिकोत्सवको सन्दर्भमा बिहीबार काठमाडौंमा आयोजित सम्मान तथा पुरस्कार वितरणमा उनले...

भ्रष्टाचार मुद्दामा फैसला नभएसम्म निलम्बन हुने कि नहुने भन्नेमा व्यापक छलफल आवश्यक: अध्यक्ष दाहाल
-न्युजभित्तो

काठमाडौँ, ३१ साउन । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको मुद्दामा अदालतले फैसला नगरेसम्म निलम्बन गर्ने कि नगर्ने भन्नेबारेमा व्यापक छलफलको आवश्यकता रहेको बताउनुभएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको...

रवि लामिछानेले राजीनामा दिनुपर्छ, सहकारी ठगी र पासपोर्टबारे पार्टीभित्र अनुसन्धान होस्ः मुकुल ढकाल
-न्युजभित्तो

काठमाडौं, ३१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा.मुकुल ढकालले रवि लामिछानेमाथि सहकारी ठगी र दुई वटा पासपोर्ट प्रयोगबारे अनुसन्धान गर्नुपर्ने दोहोर्‍याएका छन्। बुधबार ढकाललाई रास्वपाले स्पष्टीकरण पेश माग गरेपछि सभापति लामिछानेले पार्टीमा विधि विधान विपरीत, थितिरहित हैकमे...

माओवादी स्थायी कमिटी बैठकमा प्रचण्डले जवाफ दिने
-न्युजभित्तो

काठमाडौं, ३१ साउन । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने तय भएको छ । शुक्रवारदेखि जारी बैठकमा नेतृत्वको विकल्प खोज्नुपर्नेमा उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले...