राजनीति

हवाईयात्रा असुरक्षित भएकामा सांसदको चिन्ता
-न्युजभित्तो

काठमाडौँ, २९ साउन । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले हवाईयात्रा असुरक्षित भएकामा चिन्ता व्यक्त गरेका छन् । साथै उनीहरूले नागरिक उड्डयनलाई सुरक्षित बनाउन सरकारको ध्यान आकृष्ट गरेका छन् । बैठकको आकस्मिक समयमा सांसद सोविता गौतमले देशको हवाईयात्रालाई सुरक्षित बनाउन कानुन आवश्यक भए...

संसदमा गृहमन्त्री लेखकलाई गगन थापाको प्रश्न- रवि लामिछानेबारे के गर्नुभयो ?
-न्युजभित्तो

काठमाडौं, २९ साउन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नै पार्टीबाट बनेका गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै लेखकले रवि लामिछानेका विषयमा गत चैत १२ मा प्रश्न उठाउँदा कागजसमेत लिएर यो प्रमाण...

मुलुकका सम्भावनाप्रति सकारात्मक सोच र स्वावलम्बी भावना अपरिहार्यः राष्ट्रपति पौडेल
-न्युजभित्तो

काठमाडौँ, २८ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका स्रोत र सम्भावनाअनुरुपको सीप तथा लगनशीलताको निर्माण एवम् राष्ट्रका सम्भावनाप्रति सकारात्मक सोच र देशभक्ति अनुकुल स्वाभिमानी तथा स्वावलम्बी भावनाको विकास आजको अनिवार्य आवश्यकता भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा...

गृहमन्त्री लेखकसँग भारतीय विदेश सचिवको शिष्टाचार भेटवार्ता
-न्युजभित्तो

काठमाडौँ, २८ साउन । गृहमन्त्री रमेश लेखकसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।...

रास्वपा निलम्बित महामन्त्रीले भेटे प्रधानमन्त्री ओलीलाई, बुझाए १५ बुँदे सुझाव
-न्युजभित्तो

काठमाडौं, २८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा।मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्। डा.ढकालले सोमबार प्रधानमन्त्री ओलीलाई भेटेर १५ बुँदे सुझाव बुझाएका हुन्। उनले गत जेठ ६ देखि असार ५ गतेसम्म ३८ जिल्ला घुमेर पार्टीमा प्रतिवेदन...

उद्योगमन्त्री भण्डारीद्वारा कोलकत्ता पोर्टको अवलोकन
-न्युजभित्तो

काठमाडौँ, २७ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कोलकत्ता पोर्टको अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा उहाँले पोर्टका अध्यक्ष रथेन्द्र रमन लगायतका उच्च अधिकारीहरुसँग नेपालको पारवहन व्यापार प्रक्रिया सहजीकरण तथा लागत कम गर्ने विषयमा छलफल गर्नुभएको थियो...

जनार्दनको प्रश्नः माओवादी सबै सरकारबाट बाहिरिनुपर्ने अवस्थाको जिम्मेवार को ?
-न्युजभित्तो

काठमाडौँ, २७ साउन । नेकपा (माओवादी केन्द्र) को पेरिसडाँडामा बसेको बैठकमा उपमहासचिव जनार्दन शर्माले लिखित प्रस्ताव राखेका छन्। शर्माले संगठन निर्माणका लागि प्राथमिक विषयमा अहिलेको राजनीतिक उथलपुथल र संघदेखि सबै प्रदेश सरकारबाट माओवादी बाहिनुको जिम्मेवार को हो भन्ने प्रश्न उठाएका...

सहज उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-न्युजभित्तो

काठमाडौँ, २५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सरकारी अस्पतालमा सहज उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारबारे बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री...

मानव उपयोगी वृक्षरोपण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
-न्युजभित्तो

काठमाडौ, २५ साउन । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले मानव उपयोगी वृक्षरोपण गर्न आग्रह गर्नुभएको छ । मध्यपश्चिम विश्वविद्यालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतस्थित बृहत् वृक्षरोपण कार्यक्रममा उहाँले सबै बिरुवा मानव उपयोगी नहुने भएकोले वृक्षरोपण गर्दा ध्यान दिनुपर्छ भन्नुभयो ।...

मानवअधिकारका मुद्दालाई अवसरका रूपमा लिन प्रधानमन्त्रीलाई हुमन राइट्स वाचको सुझाव
-न्युजभित्तो

काठमाडौ, २५ साउन । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था हुमन राइट्स वाचले नेपालको नयाँ सरकारले मानवअधिकारको प्रगति, संक्रमणकालीन न्याय र सामाजिक सुरक्षाका क्षेत्रमा काम गर्न अवसरका रूपमा लिनुपर्नेमा जोड दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई यही अगस्ट ६ मा एक...