राजनीति

कर्णालीको पर्यटनमा लगानी गर्न मुख्यमन्त्री कँडेलको आग्रह
-न्युजभित्तो

भेडेटार (धनकुटा), १९ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको पर्यटन क्षेत्रमा लगानीका गर्न आग्रह गर्नुभएको छ । आज भेडेटारस्थित स्काइवाक अवलोकनपछि उहाँले निर्माण कम्पनी वन्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्रयाक्सन्स प्रालिलाई कर्णाली प्रदेशमा पनि साहसिक पर्यटनको ठूलो सम्भावना...

सुकुमबासी समस्या समाधान गर्न भूमि ऐन शीघ्र जारी हुनुपर्छः विष्णुकुमार कार्की
-न्युजभित्तो

काठमाडौँ, १९ वैशाख । नेपाली कांग्रेसका नेता विष्णुकुमार कार्की प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । उहाँ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको हो । रासस समाचारदाता सुशील दर्नालले सांसद कार्कीसँग गर्नुभएको अन्तर्वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत...

शुद्ध खानेपानी व्यवहारिक हक बन्ने छः मन्त्री यादव
-न्युजभित्तो

काठमाडौँ, १८ वैशाख । खानेपानीमन्त्री प्रदीप यादवले आम नेपाली नागरिकका लागि शुद्ध खानेपानी सपना मात्र नभइ अब व्यवहारिक हक बन्ने बताउनुभएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं ५ र ६ मा आज सम्पन्न ‘नाङ्गेडाँडा बृहत् पम्पिङ खानेपानी योजना’ उद्घाटन...

श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छः प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौँ, १८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताउनुुभएको छ । एक सय ३६ औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आज यहाँ आयोजित शुभकामना तथा ‘श्रमसंसार पोर्टल’को शुभारम्भ...

दुई हजार ८२ जनालाई सीपमूलक तालिम दिँदै बालेन
-न्युजभित्तो

काठमाडौँ, १८ वैशाख । काठमाडौं महानगरपालिकाले दुई हजार ८२ जनालाई सीपमूलक तालिम दिने भएको छ। उक्त तालिम काठमाडौंको टुँडिखेलमा जेठ ७ गतेबाट सुरु हुने प्रमुख बालेन शाहले जानकारी दिएका छन्। महानगरको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत...

मन्त्रिपरिषद्ले स्वीकृत गर्‍यो ९ बुँदे सहमति, शिक्षक आन्दोलन स्थगित
-न्युजभित्तो

काठमाडौं, १८ बैशाख । मन्त्रिपरिषद्ले शिक्षक महासंघसँग भएको ९ बुँदे सहमति स्वीकृत गरेको छ । शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघले स‌ंयुक्त पत्रकार सम्मेलन गरी सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको जानकारी दिएका छन् । यो सहमति...

सेवा भावले काम गर्नुनै राजनीतिको धर्म होः उपप्रधानमन्त्री सिंह
-न्युजभित्तो

काठमाडौँ, १७ वैशाख । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले निस्वार्थ सेवा भाव र समाजको हित नै राजनीतिको धर्म भएको बताएका छन्। बुधबार स्याङ्जामा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा बोल्दै उनले राजनीतिमा सेवा भावले काम गर्नुनै राजनीतिको धर्म भएको...

प्रचण्डले गरे कञ्चनपुरको शोभा ताल अवलोकन
-न्युजभित्तो

काठमाडौं, १७ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कञ्चनपुरको पुनर्वास नगरपालिका–५ मा अवस्थित शोभा ताल पर्यटकीय क्षेत्रको अवलोकन गरेका छन् । स्थानीय पर्यटन प्रवद्र्धनको सम्भावना बोकेको शोभा तालको अवस्था बुझ्न तथा विकासका आवश्यक पक्षहरू अवलोकन गर्न अध्यक्ष...

आन्दोलनलाई कमजोर नबनाउने, मागबाट पछि नहट्नेः शिक्षक महासंघ
-न्युजभित्तो

काठमाडौं, १७ वैशाख । नेपाल शिक्षक महासंघले आन्दोलनलाई कमजोर नबनाउन अपिल गरेको छ । बुधबार बिहान मध्यबानेश्वरस्थित रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयमा बसेको महासंघको बैठकले आन्दोलनलाई कमजोर नबनाउने र मागबाट पछि नहट्ने निष्कर्ष निकालेको हो । आजको आन्दोलन कमजोर भयो भने वार्तामा...

गणतन्त्रको विकल्प अर्को शासन व्यवस्था हुन सक्दैनः प्रचण्ड
-न्युजभित्तो

कञ्चनपुर, १७ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले सहिदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीको हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका लागि पुनर्वास नगरपालिकाको मातियाबस्ती पुगेका अध्यक्ष दाहालले आज सहिद परिवार...