राजनीति

प्रतिनिधिसभा बैठक आकस्मिक समय: रासायनिक मल अभाव हुन नदिन माग
-न्युजभित्तो

काठमाडौँ, २५ वैशाख । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद अमनलाल मोदीले डोल्पा जिल्लामा निर्माण गर्ने भनिएको जगदुल्ला जलविद्युत् आयोजनाको खरिद प्रक्रियमा अनियमिता भएको आरोप लगाउँदै छानविन गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो,“ आयोजनाको खरिद प्रक्रियामा कानुन विपरीत काम...

‘पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउनुपर्छ’
-न्युजभित्तो

पाटन (ललितपुर), २५ वैशाख । गृहमन्त्री रमेश लेखकले पीडितलाई केन्द्रविन्दुमा राखेर सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगले आज ललितपुरमा आयोजना गरेको ‘महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्र सुरक्षा परिषद्ले पारित गरेको प्रस्ताव कार्यान्वयनमा हालसम्मको प्रगति...

निरोगी नेपाल बनाउन कुष्ठरोग निवारण हुनुपर्छ : प्रधानमन्त्री ‌ओली
-न्युजभित्तो

काठमाडौ, २५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको महाअभियान अन्तर्गत कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा आज आयोजित ‘नेपाल कुष्ठरोग सम्मेलन’ उद्घाटन सत्रलाई सम्बोधन गर्दै...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्‌ बैठक
-न्युजभित्तो

काठमाडौँ, २५ वैशाख । आज (बिहीबार)साँझ मन्त्रिपरिषद्‌को बैठक बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ पाँचबजे सरकारी निवास बालुवाटारमा बस्नेगरि मन्त्रिपरिषद्को बैठक आह्वान गरेका हुन्। गएको सोमबार मन्त्रिपरिषद् बैठक बस्नुपर्ने थियो। तर बिहीबार मन्त्रिपरिषद् बैठक बस्दै नबसी स्थगित भएको थियो। सरकारले लामो...

मेरो किड्नी फेल हुनुको कारण पेन किलर होः ओली
-न्युजभित्तो

काठमाडौं, २५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला फेल हुनुको कारण सुनाएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पेन किलर (दुखाइ कम गर्ने औषधि) सेवन गर्दा मिर्गौला फेल भएको बताएका हुन् । तागतिलो खाना र औषधि अभावका...

लोकतन्त्र र पत्रकारिता एउटै सिक्काको दुई पाटोः मन्त्री भण्डारी
-न्युजभित्तो

विराटनगर, २४ वैशाख । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले लोकतन्त्र र पत्रकारिता एउटै सिक्काको दुई पाटो भएको बताउनुभएको छ । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज यहाँ मन्त्रालयद्वारा आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले लोकतन्त्र स्थापना र सुदृढीकरणका पक्षमा उल्लेख्यनीय...

पर्वतमा युवा संघको विवादले झडप हुँदा एमाले प्रदेश सदस्य पौडेल घाइते
-न्युजभित्तो

पोखरा, २४ वैशाख । राष्ट्रिय युवा संघ पर्वतमा अधिवेशन गर्ने, नगर्ने विषयमा उत्पन्न विवादले झडप भएको छ । युवा संघ पर्वतको अधिवेशनका विषयमा विवाद हुँदा एमाले प्रदेश सदस्य तथा युवा संघका पूर्व केन्द्रीय सदस्य अर्जुन निर्जन पौडेल घाइते भएका...

प्रतिनिधिसभा आकस्मिक समयः सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
-न्युजभित्तो

काठमाडौँ, २४ वैशाख । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा सांसदहरुले समसामयिक विषयमा सदन मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा सांसद महेशकुमार बर्तौलाले आज बिहान मकवानपुर जिल्लाको राक्सिराङमा भएको (सवारी साधन) बोलेरो दुर्घटनामा १० जना घाइते भएकामा छ जनाको अवस्था...

प्राधिकरण घाटामा रहेको विषयमा ऊर्जामन्त्रीले जवाफ दिनुपर्छः सांसद निशा
-न्युजभित्तो

काठमाडौं, २४ वैशाख । रास्वपाकी सांसद निशा डाँगीले विद्युत प्राधिकरणको नाफा घाटाबारे ऊर्जामन्त्री दीपक खड्काको जवाफ मागेकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भनिन्, ‘केही महिना अगाडिसम्म ४६ अर्ब ४७ करोड नाफा भएको विद्युत प्राधिकरण एक महिनाभित्र पाँच अर्ब २६...

बुवा चेकजाँचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको छ: गंगा
-न्युजभित्तो

काठमाडौँ, २४ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल डिस्चार्ज भएका छन्। गएराति बाथरुम जानेक्रममा लडेर घाइते भएका दाहाल उपचारपछि आज (बुधबार) बिहान मेडिसिटी अस्पतालले डिस्चार्ज गरेको हो । गएराति घरमै लडेर घाइते भएका दाहाललाई करिब १२ बजेतिर अस्पताल...