खेलकुद
काठमाडौं,१३ चैत ।आयरल्यान्ड ‘ए’सँग नेपालले आज दोस्रो खेल खेल्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा आज दिउँसो १ बजे शुरू हुनेछ । दुई खेलको सिरिजमा नेपाल १ -० ले अगाडि छ । आज दोस्रो अर्थात् अन्तिम सिरिज हुन लागेको हो...
काठमाडौँ, १२ चैत ।आयरल्याण्ड ‘ए’ टोलीले ट्वान्टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाललाई जितका लागि एक सय २२ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्याण्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट...
काठमाडौँ, ९ चैत । नेपाल एपिएफ क्लबले चन्द्रागिरि नगरपालिका न्यू डायमण्ड महिला भलिबल टोलीलाई पराजित गर्दै महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ तेस्रो स्थान हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा डायमण्डलाई ३–१...
काठमाडौँ, ९ चैत । नेपाल एपिएफ क्लबको आयोजनामा भएको १२ औँ सहवीर स्मृति खुला लनटेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको उपाधि प्रदीप खड्काले जितेका छन् । हल्चोकस्थित नेपाल एपिएफ क्लबको लन टेनिस कोर्टमा आज भएको फाइन खेलमा प्रदीपले रितिक रानालाई ६–४, ३–६...
चितवन, ३० फागुन । चितवनको भरतपुरमा दुई ठूला खेलकुद प्रतियोगिताहरु सञ्चालन भइरहेका छन । सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा भरतपुर १० स्थित प्रहरी शिक्षालयमा र भरतपुर १९ को शारदानगरमा फुटबल प्रतियोगिता सञ्चालन भइरहेका हुन । दुबै प्रतियोगिता भरतपुर भ्रमण बर्षलाई लक्षित...
काठमाडौँ, २९ फागुन । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले पपुवा न्युगिनीलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ८५ रनले पाखा लगाउँदै प्रतियोगिताको फाइनलमा पुगेको...
चितवन, २१ फागुन । भरतपुरमा यही फागुन १९ गते पहिलो संस्करणको एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय टि–२० क्रिकेट लिग प्रतियोगिता सम्पन्न भयो । प्रतियोगिताको उपाधि अर्किड स्कुलले जित्यो भने प्रतियोगितामा सबै खेलाडीहरुले गरेको प्रदर्शनले सबैको ध्यान तान्यो । यही प्रतियोगिताबाटै...
चितवन, २२ माघ । रोटरी क्लब अफ रत्ननगरले यहाँको समग्र पर्यटन प्रबद्र्धन गर्न मिनी म्याराथुन आयोजना गर्ने भएको छ । आगामी फागुन १९ गते नारायणी नदी किनारबाट रत्ननगरको हरिहर मन्दिरसम्म म्याराथुन दौड आयोजना गर्न लागेको हो । आयोजक संस्थाले आज...
चितवन, ९ माघ । भरतपुर महानगरपालिकाले आयोजना गर्न लागेको ‘मेयर कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’को मुख्य प्रायोजन एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले गर्ने भएको छ । आगामी माघ २६ गतेबाट भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने प्रतियोगितामा एक्सपर्टले...
भरतपुर, ४ माघ । चितवन जिल्ला क्रिकेट संघलाई सेन्ट्रल कलेजले विभिन्न सामाग्री सहयोग गरेको छ । मंगलबार कलेजका प्रिन्सिपल यज्ञ विलाश (वाइबी) पौडेलले संघका अध्यक्ष सुदिप पियालाई कार्यालय प्रायोजनका लागि विभिन्न सामाग्री हस्तान्तरण गर्नुभयो । कलेजले संघको कार्यालय सञ्चालनका...











