कला/साहित्य

आज आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती

काठमाडौँ । एकजना घाँसीको प्रेरणाबाट नेपाली भाषाको चौतर्फी विकासमा महत्वपूर्ण भूमिका खेल्ने हाम्रा आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती, आज ‘भानु जयन्ती’ । भानुभक्त आचार्य (वि. सं. १८७१ असार २९ – वि. सं. १९२५ असोज ६) नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि...

नेपाललाई चलचित्र छायाङ्कन गन्तव्यका रुपमा विकास गर्नुपर्छ : राष्ट्रपति

   नारायण ढुङ्गाना/रासस काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सांस्कृतिक विविधतासहित प्राकृतिक सौन्दर्यले सुशोभित नेपाल आफँैमा सुन्दर चलचित्र झै भएकाले मुलुकलाई चलचित्र छायाङ्कन गन्तव्यस्थलको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रपति भण्डारीले यहाँको वैभवतालाई अधिकतम सदुपयोग गर्दै अन्तर्राष्ट्रिय जगत्लाई आकृष्ट गरी...

छिन्नलता पुरस्कार सात स्रष्टालाई प्रदान

काठमाडौँ । यस वर्षको छिन्नलता गीत पुरस्कार सात जना गीतकार, गायक र सङ्गीतकारलाई प्रदान गरिएको छ । गीत रचनातर्फ बुद्धवीर लामा, गायनतर्फ यम बराल, विशेष सम्मानतर्फ तीर्थकुमारी थापालाई प्रदान गरियो । सम्मानका साथ जनही रु ५० हजार र सम्मानपत्र...

चलचित्र निर्माता ओझा र नायिका पोखरेलबीच सहमति

काठमाडौँ । चलचित्र निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलले शान्ति सुरक्षामा आँच आउने गरी कुनै पनि गतिविधि नगर्ने सहमति गर्नुभएको छ । नायिका पोखरेलले श्रीमानबाट असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिनुभएकाले बिहीबार काठमाडौँस्थित महानगरीय प्रहरी परिसरमा भएको छलफलमा...

‘गलबन्दी च्यातियो ….’ गीतको विवाद संसद्मा

काठमाण्डौं ।  प्रतिनिधिसमाको बैठकमा सांसदहरुले ‘गलबन्दी च्यातियो …’ शीर्षकको गीतका सम्बन्धमा कुनै समुदायमाथि नै आघात हुने गरी सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै दोषीलाई कानूनी कारवाही गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा सांसद विमला विकले ‘गलबन्दी...

पत्रकार गिरिजा अधिकारीको ‘ए सरकार २’ रिलिज

मकवानपुर । गीतकार, साहित्यकार एवम् पत्रकार गरिजा अधिकारीको ‘ए सरकार २’ आज रिलिज भएको छ । ‘ए सरकार’ नामक गीतले उत्कृष्ठ सफलता प्राप्त गरेपछि ‘ए सरकार २ ’ को म्युजिक पनि तयार पारिएको हो । भीमफेदी गाईजको आधिकारीक यूटुब...

सुपरस्टार राजेश हमाल ५६ वर्षमा

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका सुपरस्टार राजेश हमाल कति वर्ष पुगे होलान् ? उनका धेरै फ्यानको चासोको विषय हो यो । यिनै सुपरस्टार राजेश हमाल आइतबारदेखि ५५ वर्ष पूरा भई ५६ वर्षमा लागेका छन् । ९ जुन, १९६४ मा...

चलचित्र कलाकार सङ्घमा खड्काको नेतृत्व

काठमाडौँ । नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजयी हुनुभएको छ । शनिबार सम्पन्न भएको निर्वाचनमा उहाँले २१८ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी सरिता लामिछानेले १६१ मत प्राप्त गर्नुभयो । खड्काले लामिछानेले भन्दा ५७...

लाखौँ पटक हेरियो विष्णुबाबुको ‘तस्विर’

चितवन । भरतपुर– १३ का विष्णुबाबु देवकोटाको ‘तस्विर’ लाखौँ पटक हेरिएको छ । मुक्तक  एवम् गीतलेखनमा अब्बल देवकोटाको व्यक्तिगत तस्विर भने हेरिएको हैन । सयौँ गीत लेखिसकेका देवकोटाको शब्द रचना रहेको ‘तस्विर’ बोलको गीतको भिडियो लाखौं पटक  हेरिएको हो...

राष्ट्रियस्तरको प्रथम सिलोक जुहारीमा बिहेको झल्को, नाचघरमा चल्यो जुहारी

अर्जुन भुसाल / रासस काठमाडौँ /  राष्ट्रिय नाचघरको सभाकक्षको मञ्चमा विवाहमण्डप तयार गरिएको हुन्छ । ध्वजापताकासहित चिटिक्कको जग्गे निर्माण गरिएको छ । पञ्जेबाजा बजाउँदै दुलही लिन जन्ती आउँछन् । दुलही पक्षले जन्ती पर्सन्छ । विवाहमण्डपमा दुलहीलाई सिँगारेर ल्याइन्छ । दुलाहादुलही...