अर्थ / बाणिज्य
भजनी, १८ पुस । कैलाली टीकापुर विमानस्थलको स्तरोन्नतिका लागि आवश्यक बजेटको व्यवस्थापन हुन नसक्दा यसको सञ्चालनको टुङ्गो लाग्न सकेको छैन । केही प्राविधिक कामसहित स्तरोन्नतिका लागि चाहिने बजेटको व्यवस्थापन हुन नसक्दा यो विमानस्थल सञ्चालनको टुङ्गो लाग्न नसकेको हो । चालु आर्थिक...
काठमाडौँ, १८ पुस। सुनचाँदी बजारमा साताको पहिलो कारोबारदिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार ४०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार ७०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ७०० ले उकालो...
काठमाडौँ, १६ पुस । सुनचाँदी बजारमा साताको अन्तिम कारोबारदिन छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले उकालो लागेको छ । अधिल्लो दिन प्रतितोला रु ९२ हजार १०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ९२ हजार ७००...
काठमाडौँ, १३ पुुस । एनएमबि बैंक लिमिटेडले पहिलो पटक स्वीस इन्भेष्टमेन्ट फण्ड इममर्जिङ मार्केट्स (सिफेम)सँग १ करोड २० लाख अमेरिकी डलर ऋण लिने भएको छ । सिफेम र स्वीस सरकार विकास सहयोग एस.डि.सि बीचको सहकार्यमा बैंकले उक्त रकम नेपाल...
काठमाडौँ, १२ पुस । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १००ले बढेर रु ९३ हजार २०० पुगेको छ । अघिल्लो दिन पहेँलो धातु प्रतितोला रु ९३ हजार १०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक...
काठमाडौं,११ पुस । साताको पहिलो दिन आइतबार शेयर बजारमा उल्लास देखिएको छ । शेयर बजारमा राम्रो वृद्धि हुँदा नेप्से परिसूचक २६ सय नजिक पुगेको छ भने कारोबार रकममा पनि सुधार भएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ७१ दशमलव...
माडी १० पुस । नेपालमा सञ्चालन भएका होमस्टेहरुले समृद्ध नेपाल निर्माणको अभियानलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको वक्ताहरुले जोड दिएका छन् । होमस्टे एशोसिएसन नेपाल केन्द्रीय समितिले शनिबार माडीमा आयोजना गरेको कोभिडपछिको होमस्टे पर्यटन विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले होमस्टेहरुले...
काठमाडौं,९ पुस । शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा दुई सय रुपैयाँले घट्दै ९३ हजार एक सय रुपैयाँमा झरेको हो । यस्तै, तेजाबी सुनको मूल्य समेत तोलामा दुई सय रुपैयाँले नै...
काठमाडौं,८ पुस । वीरगञ्ज नाकाबाट आयात तथा निर्यात बढेसँगै राजस्व संकलन पनि बढेको छ । पछिल्लो ५ महिनाको अवधिमा मात्रै त्यहाँबाट ८८ अर्व रुपैयाँराजस्व उठेको छ । जुन गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा उठेको राजस्वभन्दा ५२ प्रतिशतले बढी हो...
काठमाडौँ, ७ पुस सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९२ हजार ६०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको...









