आज बढ्यो सुनको मूल्य, तोलाको कति ? न्युजभित्तो/११ माघ २०७८, मंगलवार १२:२२ काठमाडौं, ११ माघ । मंगलबार नेपाली बजारमा सुनको मूल्य बृद्धि भएको छ । चाँदीको मूल्यमा भने आज गिरावट आएको छ । सोमबार प्रतितोला ९३ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ५०० रुपैंयाले बृद्धी भई ९४ हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैंयामा कारोबार भइरहेको छ । यसैगरी, मंगलबार चाँदीको मूल्य भने घटेको छ । आज तोलामा १५ रुपैंयाले घटेर प्रतितोला १३ सय रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ । तपाईको प्रतिक्रिया ताजा अपडेट भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
काठमाडौं, ११ माघ । मंगलबार नेपाली बजारमा सुनको मूल्य बृद्धि भएको छ । चाँदीको मूल्यमा भने आज गिरावट आएको छ ।
सोमबार प्रतितोला ९३ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ५०० रुपैंयाले बृद्धी भई ९४ हजार रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैंयामा कारोबार भइरहेको छ ।
यसैगरी, मंगलबार चाँदीको मूल्य भने घटेको छ । आज तोलामा १५ रुपैंयाले घटेर प्रतितोला १३ सय रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।