अन्तर्राष्ट्रिय

यी हुन् कोभिड-१९ उच्च संक्रमित नौ देश
-न्युजभित्तो

काठमाडौं,१७ फाल्गुन।  विश्वभर कोरोना संक्रमण दर घट्दै गएको छ। हाल विश्वभर ४३ करोड ६९ लाख ७३ हजार ८६३ जना कोरोना संक्रमित भएका छन्। जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले मार्च १ मा प्रकाशित कोभिड १९ बाट...

बेलायतमा स्नेहा श्रेष्ठ बनिन् पहिलो नेपाली महिला ब्यारिष्टर
-न्युजभित्तो

लण्डन, १५ फागुन । स्नेहा शाक्य श्रेष्ठ बेलायतमा प्राक्टिसिङ पहिलो नेपाली मूलकी महिला ब्यारिष्टर बनेकी छिन् । ब्यारिष्टर बन्नका लागि अन्तिम तालिम (प्युपिलेज) यसै महिना (फेब्रुअरी) मा समाप्त गरे पछि उनी गत साता बेलायतको बार स्ट्याण्डर्ड बोर्डमा अभ्यासरत ब्यारिष्टरका...

भारतमा १५ हजार नयाँ संक्रमित थपिए
-न्युजभित्तो

काठमाडौं,११ फाल्गुन ।  भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा १५ हजार १०२ जना संक्रमित भएका छन्। सोही अवधिमा कोरोनाकै कारणले २७८ जनाको मृत्यु भएको संघीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन्। भारतमा अहिलेसम्म कुल संक्रमितको सङ्ख्या चार करोड २८ लाख ६७...

बेहुली लिन हिडेको कार दुर्घटना हुँदा बेहुलासहित नौको मृत्यु
-न्युजभित्तो

नयाँदिल्ली, ८ फागुन । भारतको राजस्थानमा जन्ती लिएर बेहुलीको घर जाने क्रममा बेहुला चढेको कार नदीमा खस्दा बेहुलासहित ९ जनाको मृत्यु भएको छ । आइतबार बिहान राजस्थानको कोटा जिल्लास्थित चम्बल नदीमा मध्य प्रदेशको उज्जैनतर्फ जन्तीसहित हिँडेको कार खसेको भारतीय...

विश्वकै पहिलो एचआईभी संक्रमणमुक्त महिला!
-न्युजभित्तो

काठमाडौं,५ फाल्गुन।  एक अमेरिकी महिला एचआईभी संक्रमणबाट मुक्त भएकी छन्। उनी एचआईभी संक्रमणमुक्त हुने विश्वकै तेस्रो व्यक्ति र पहिलो महिला भएकी बताइएको छ। रक्त क्यान्सरको उपचारका क्रममा ती महिलालाई एड्स निम्त्याउने भाइरसविरुद्ध प्राकृतिक प्रतिरोधी क्षमता भएका व्यक्तिबाट स्टेम कोष प्रत्यारोपण...

भारतमा ३० हजार भन्दा बढी कोरोनाका सङ्क्रमित
-न्युजभित्तो

भारत,४ फागुन। भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ६१५ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीहरुले बुधबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमण शुरु भएयता हालसम्म चार करोड २७ लाख २३ हजार ५५८ जना सङ्क्रमित भएका...

भारतमा २४ घण्टामा कोरोनाका कारण ६५७ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौँ, २८ माघ। भारतमा पछिल्लो २४ घण्टामा थप ५८ हजार ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  भारतीय स्वास्थ्य मन्त्रालयले जनाए अनुसार सोही अवधिमा ६५७ जनाको कोरोनाका कारण ज्यान गएको छ।  यससँगै भारतमा कोरोनाका कारण ज्यान जुमाउनेको संख्या ५ लाख ७...

पाँच पाकिस्तानी सैनिकको हत्या
-न्युजभित्तो

एजेन्सी,२४ माघ । पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा पाँच जना पाकिस्तानी सैनिकको हत्या भएको छ । अन्तर्राष्ट्रिय समाचार अनुसार पाकिस्तानको अफगानिस्तानसँगको सीमा क्षेत्रमा अफगानिस्तानतर्फबाट भएको आक्रमणमा परी पाँचजना पाकिस्तानी सैनिक मारिएका बताइएको छ । आतंककारीहरुले पाकिस्तानी सैनिक पोष्टमा हमला गरेका...

उत्तर कोरियाले क्रिप्टोकरेन्सी चोरेर मिसाइल परीक्षण गर्दै
-न्युजभित्तो

काठमाडौँ, २४ माघ। उत्तर कोरियाले साइबर हमलाबाट लाखौँ डलर मूल्यको क्रिप्टोकरेन्सीको चोरी गरेको छ र यी पैसा देशको मिसाइल कार्यक्रमका लागि प्रयोग गरिरहेको छ । संयुक्त राष्ट्रको एक रिपोर्टमार्फत् यो कुरा मिडियालाई बताइएको छ । सन् २०२० देखि २०२१ को मध्यसम्म...

प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको निधन
-न्युजभित्तो

काठमाडौं । प्रसिद्ध भारतीय गायिका तथा स्वर कोकिलाको नामले परिचित लता मंगेशकरको निधन भएको छ । मंगेशकरको आज आइतबार बिहान ९२ वर्षको उमेरमा निधन भएको हो । कोरोना संक्रमण भएपछि उनलाई मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा भर्ना गरिएको थियो । हिजो...