भारतमा २४ घण्टामा कोरोनाका कारण ६५७ जनाको मृत्यु न्युजभित्तो/२८ माघ २०७८, शुक्रबार १२:०० काठमाडौँ, २८ माघ। भारतमा पछिल्लो २४ घण्टामा थप ५८ हजार ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयले जनाए अनुसार सोही अवधिमा ६५७ जनाको कोरोनाका कारण ज्यान गएको छ। यससँगै भारतमा कोरोनाका कारण ज्यान जुमाउनेको संख्या ५ लाख ७ हजार भन्दा बढी भएको छ। भारतमा सक्रिय संक्रमितको संख्या ६ लाख ९७ हजार भन्दा धेरै रहेको बताइएको छ। तपाईको प्रतिक्रिया ताजा अपडेट नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम
काठमाडौँ, २८ माघ। भारतमा पछिल्लो २४ घण्टामा थप ५८ हजार ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयले जनाए अनुसार सोही अवधिमा ६५७ जनाको कोरोनाका कारण ज्यान गएको छ।
यससँगै भारतमा कोरोनाका कारण ज्यान जुमाउनेको संख्या ५ लाख ७ हजार भन्दा बढी भएको छ।
भारतमा सक्रिय संक्रमितको संख्या ६ लाख ९७ हजार भन्दा धेरै रहेको बताइएको छ।