सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

यी हुन् कोभिड-१९ उच्च संक्रमित नौ देश


  •    न्युजभित्तो/१७ फाल्गुन २०७८, मंगलवार १६:५२ 
  • काठमाडौं,१७ फाल्गुन।  विश्वभर कोरोना संक्रमण दर घट्दै गएको छ। हाल विश्वभर ४३ करोड ६९ लाख ७३ हजार ८६३ जना कोरोना संक्रमित भएका छन्। जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले मार्च १ मा प्रकाशित कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित नौ देशहरू निम्न प्रकार रहेका छन्। 

    देश                                      संख्या 
    विश्व                                 ४३ करोड ६९ लाख ७३ हजार ८६३
    अमेरिका                           ७  करोड  ९० लाख ४५ हजार ४३
    भारत                               ४ करोड २९ लाख २४ हजार १३० 
    ब्राजिल                             २ करोड ८७ लाख ९६ हजार ५७१
    फ्रान्स                              २ करोड २८ लाख ७७ हजार ९२६
    बेलायत                            १ करोड ९० लाख २१ हजार ७६
    रुस                                १ करोड ६१ लाख ६१ हजार ५९६
    जर्मनी                              १ करोड ४९ लाख १२ हजार ६२६
    टर्की                                 १ करोड  ४० लाख ८९ हजार ४५६
    इटाली                              १ करोड  २७ लाख ८२ हजार ८३६

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
    • नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
    • चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
    • खोरसोरमा गोविन्देको त्रास
    • प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.