सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आजदेखि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा: एक लाख २२ हजार विद्यार्थी सहभागी


  •    न्युजभित्तो/९ आश्विन २०८०, मंगलवार १५:०३ 
  • काठमाडौं,९ भदौ। कक्षा(१२ को ग्रेडवृद्धि परीक्षा मंगलबारबाट सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले मंगलबारदेखि परीक्षा सञ्चालन भएको जानकारी दिए।

    उनका अनुसार परीक्षा आज ९मंगलबार० र भोलि९बुधबार० दुई दिन सञ्चालन हुने छ। परीक्षा बिहान ११ बजेदेखि सुरु भएको थियो। बोर्डका परीक्षा नियन्त्रण कृष्णप्रसाद शर्माले परीक्षामा एक लाख २२ हजार विद्यार्थी सहभागी भएको जानकारी दिए। देशभर कूल चार सय १९ परीक्षा केन्द्र तोकिएको परीक्षा केद्रले जनाएको छ।

    बोर्डले गत साउन ३० गते कक्षा(१२ को नतिजा सार्वजनिक गरेको थियो। जसमा नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१‍।९१ प्रतिशत मात्र उत्तीर्ण भएका भए भने ४९।०९ प्रतिशत भने ननग्रेडेड भएका थिए।

    बोर्डले ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेलाई ननग्रेडेडमा राख्दै आएको छ। कक्षा(१२ को परीक्षा २०८० साल वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.