समाज
काठमाडौँ, १० मंसिर । विवाह गर्न बलिउड अभिनेत्री तथा चर्चित युट्युबर प्रजक्ता कोली नेपाल आएका छन् । केही दिनअघि मुम्बईबाट नेपाल आइपुगेका यी दुईले पारिवारिक समारोहमा चन्द्रागिरी हिल्स रिसोर्टमा विवाह गर्न लागेका हुन् । गत असोजमा उनले प्रेमी वृशांक खनालसँग...
काठमाडौँ, १० मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २१औँ शताब्दीको आवश्यकता परिपूर्ति गर्न वैकल्पिक साधनस्रोतको खोजीका लागि विश्वविद्यालयलाई समुदायस्तरमा विस्तार गर्नु आवश्यक रहेको बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालय सभाको ३७औँ सभा बैठकलाई आज बाुलवाटारमा सम्बोधन गर्नुहुँदै उहाँले समुदायस्तरमा पहुँच...
चितवन, १० मंसिर । चितवनको माडीमा चक्रशिला (शालिग्राम) स्थापना गरिएको छ । पर्वतको कुश्माबाट ल्याइएको उक्त चक्रशिला माडीको खैरहनीस्थित चक्रतीर्थ धाममा राखिएको छ । बाह्र फिट अग्लो, १० फिट चौडाइ र साढे दुई फिट मोटाइ भएको करिब १५ टनको चक्रशिला...
स्याङ्जा, ८ मंसिर । भारतीय तरकारी सस्तोमा नेपाली बजारमा आउँदा स्याङ्जाका कृषकले आफूहरु मर्कामा परेको गुनासो गरेका छन् । कठिन भौगोलिक अवस्थाका कारण यहाँका किसानकोे तरकारीको उत्पादन लागत बढी पर्न जान्छ । उत्पादन लागत बढी पर्ने हुँदा यहाँका किसानलाई...
काठमाडौँ, ८ मंसिर । यो वर्षको तिहारमा रु २४ करोड मूल्य बराबरको फूलको कारोबार भएको छ । अघिल्लो वर्षको तिहारमा रु २६ करोडको कारोबार भएकामा यो वर्ष रु दुई करोड कम कारोबार भएको हो । यो वर्ष फूलको उत्पादन राम्रो...
काठमाडौं, ८ मंसिर । नक्कली शैक्षिक प्रमाणपत्र किनेका गुल्मीका एक स्वास्थ्यकर्मी अख्तियारको फन्दामा परेका छन्। भारतबाट शैक्षिक योग्यताको प्रमाण पत्र किनेर सेवा सुरु गरेको भन्दै गुल्मीको मालिका गाउँपालिका, वडा नं ५ स्थित छापहिले स्वास्थ्य चौकीमा कार्यरत अहेब देवबहादुर महताराविरुद्ध...
झापा, ८ मंसिर । झापाको कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिले रैथाने धानको ८१ प्रजातिलाई एउटै खेतमा फलाएको छ । शिवसताक्षी नगरपालिका–७ को चन्द्रडाँगीमा समितिले भाडामा लिएको दुई कठ्ठा जग्गामा ती धान फलेका छन् । रैथाने धानको संरक्षणका...
काठमाडौं, ७ मंसिर । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको चार महिनामा रु १२ अर्ब ५० करोड बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले सो अवधिमा एक अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी रु १२...
काठमाडौं, ७ मंसिर । प्रहरीले बल्खु चोकबाट प्रदर्शनकारीहरूलाई हटाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षधरलाई कार्यक्रम गर्न त्रिवि परीक्षा नियन्त्रण कार्यालय नजिकै सडक तोकेको थियो। तर प्रदर्शनकारीहरू बल्खु चोक हुँदै कालिमाटीतर्फ जान लागेका थिए। प्रहरीले अश्रुग्यास र...
काठमाडौं, ७ मंसिर । चालु आर्थिक वर्ष २०८०्०८१ को पहिलो चार महिनामा नेपालले ११ अर्ब ५३ करोड ९ लाख पाँच हजार रुपैयाँको स्मार्टफोन आयात गरेको छ । भन्सार विभागका अनुसार २०८० साउन, भदौ, असोज र कात्तिक महिनामा नेपालले उक्त रकम...












