काठमाडौं, ७ मंसिर । चालु आर्थिक वर्ष २०८०्०८१ को पहिलो चार महिनामा नेपालले ११ अर्ब ५३ करोड ९ लाख पाँच हजार रुपैयाँको स्मार्टफोन आयात गरेको छ ।
भन्सार विभागका अनुसार २०८० साउन, भदौ, असोज र कात्तिक महिनामा नेपालले उक्त रकम बराबरको स्मार्टफोन आयात गरेको हो ।
पछिल्लो चार महिनामा नेपालले उक्त रकममा सात लाख ७१ हजार ३२६ थान स्मार्टफोन आयात गरेको छ । यस्तै, सोही अवधिमा नेपालले ३८ करोड ७४ लाख ९३ हजार रुपैयाँको अन्य मोबाइल फोन आयात गरेको भन्सार विभागले बिहीबार सार्वजनिक गरेको पछिल्लो चार महिनाको आयात÷निर्यात विवरणमा उल्लेख छ ।