समाज

एक वृद्धको हत्या
-न्युजभित्तो

दोधारा चाँदनी (कञ्चनपुर), ७ मंसिर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुरका ६५ वर्षीया नारुदेवी जोशीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । गत कात्तिक १९ मा घर नजिकै मृत भेटिएका जोशीको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले...

पढ्ने उमेरमा श्रम गर्न बाध्य छन् बालबालिका
-न्युजभित्तो

दाङ, ७ मंसिर । तुलसीपुर उपमहानगरपालिका– ६ की रेखा चौधरी १३ वर्षकी पुगिन् । अहिले उनलाई आफू र ११ वर्षीया बहिनी रेणुका चौधरीलाई कसरी पालनपोषण गरौँ र पढाइको खर्च जुटाउँ भन्ने पिरलो छ । यो उमेरमै व्यवहारका कारण पाको...

मनकामना मन्दिर परिसरको सरसफाइ
-न्युजभित्तो

गोरखा, ७ मंसिर । गोरखाको प्रसिद्ध धार्मिकस्थलका रुपमा रहेको मनकामना मन्दिर परिसरको सरसफाइ गरिएको छ । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित मनकामना केबुलकारले आफ्नो २५औँ वार्षिकोत्सवको अवसर पारेर मनकामना मन्दिर र मन्दिर परिसरको सरसफाइ गरिइएको हो । मनकामना केबुलकारको स्टेशन मेनेजर...

मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु, एक जना गम्भीर घाइते
-न्युजभित्तो

सिरहा, ७ मंसिर । सिरहाको सिराहा नगरपालिका–१९ सन्हैठास्थित हुलाकी राजमार्गमा बुधबार दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा तीन युवकको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार मृत्यु...

मध्यराति काठमाडौंनजिकै केन्द्रविन्दु भएर भूकम्पको धक्का
-न्युजभित्तो

काठमाडौ, ७ मंसिर । मध्यराति काठमाडौ उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । गएराति मकवानपुर केन्द्रविन्दु भएको भूकम्प गएको हो। राति १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर ४।५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प...

झण्डै दुई महिनादेखि जर्मन नागरिक सगरमाथा क्षेत्रमा बेपत्ता
-न्युजभित्तो

सोलुखुम्बु, ६ मंसिर । सगरमाथा क्षेत्रमा झण्डै दुई महिनादेखि एक जर्मन नागरिक बेपत्ता भएका छन् । सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका एक जर्मन पुरुष गत असोज १७ गतेदेखि बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका निमित्त कार्यालय प्रमुख प्रहरी...

दूधको मूल्य घट्दा जिल्लाका किसान चिन्तित
-न्युजभित्तो

चितवन, ६ मंसिर । रत्ननगर नगरपालिका–१६ हात्तीगौँडेका युवराज थापा केही वर्षअघिसम्म कुनै संस्थामा जागिर खानुहुन्थ्यो । जागिर मात्रैले घरखर्च चल्ने अवस्था नदेखेपछि उहाँले जागिर छाडेर घरमा घरायसी प्रयोजनका लागि पालिएकामा तीन–चारवटा गाई थपेर गङ्गा–जमुना गाईफार्म दर्ता गरी व्यावसायिकरूपमा गाई...

पोखराको होटलमा अचेत अवस्थामा उद्धार गरिएको महिलाको मृत्यु
-न्युजभित्तो

पोखरा, ६ मंसिर । पोखरा नागढुंगास्थित होटल युनिकमा एक महिला मृत फेला परेकी छन् । तनहुँकी ३८ वर्षीय सुकु विक मृत होटलमा मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहन कुमार थापाका अनुसार विकको...

नेपालगन्जका लागि उडेको बुद्ध एयरको जहाज काठमाडौं फर्कियो
-न्युजभित्तो

नेपालगन्ज, ६ मंसिर । खराब मौसमका कारण काठमाडौंबाट नेपालगन्जका लागि उडेको बुद्ध एअरको एटिआर विमान पुनः काठमाडौँ फर्किएको छ। बुद्ध एअर नेपालगन्जका प्रमुख विनीत शाहलेका अनुसार बिहान काठमाडौंबाट करिब ७ बजेर ४५ मिनेटमा उडेको विमान नेपालगन्ज विमानस्थलमा अवतरण गर्न नसक्दा...

चिसो छल्न चितवनमा ‘पर्यटक’ चरा आउन थाले
-न्युजभित्तो

चितवन, ४ मंसिर । चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका क्षेत्रमा स्वदेशी तथा विदेशी ‘पर्यटक’ चराको आगमन सुरु भएको छ । जाडो चल्न हाँस प्रजाति सहित बाज, चिललगायतका चरा यहाँ आउन थालेका हुन् । यहाँका नदी किनार र तालतलैयामा यस्ता चरा देखिन...