समाज
धादिङ, १२ मंसिर । आलुमा पछिल्लो समय देखा परेको दान माटोमा नै कुहीने रोगका कारण उत्तरी धादिङमा यस वर्ष आलु विक्रिमा समस्या उत्पन्न भएको छ । स्थानीय जातको आलु खेती गर्दै आएका उत्तरी धादिङको तिप्लीङ्ग र झार्लाङ्गका किसानहरुले उत्पादन गरेको...
चितवन, १२ मंसिर । कृषि तथा वन विज्ञान विश्वविद्यालय ९एएफयु० मा कृषि विषय अध्ययन गर्ने विद्यार्थी घट्दै गएका छन् । पछिल्ला वर्षहरूमा कतिपय आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त निजी क्याम्पसमा विद्यार्थी शून्य भएका हुन् । विश्वविद्यालयको कृषि सङ्कायमा विगतमा चार...
चितवन, ११ मंसिर । जिल्लामा पछिल्लो चार महिनामा सवारी दुर्घटनामा परी २३ जनाको ज्यान गएको छ । चालु आर्थिक वर्षको चार महिनामा जिल्लामा भएका ८८ दुर्घटनामा उनीहरुले ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ । मृत्यु हुनेमा २१...
भरतपुर, ११ मंसिर । मानिसलाई आक्रमण गरी ज्यान लिने नरभक्षी बाघलाई मकवानपुरबाट नियन्त्रणमा लिएर चितवन ल्याइएको छ । दुई जनालाई आक्रमण गरेर ज्यान लिएको बाघलाई आइतबार राति ९ः४० बजे डार्ट गरी नियन्त्रणमा लिइएको हो । मकवानपुरको मनहरि गाउँपालिका–६ बाट अन्दाजी...
म्याग्दी, ११ मंसिर । म्याग्दीको बेनीबाट २१ दिनअघि हराएकी एक युवतीको पर्वतको मल्लाजस्थित भीरमा शव भेटिएको छ। गत कात्तिक २१ गतेदेखि बेनीबाट हराएकी मंगलवा गाउँपालिका–३ बरंजाकी ३० वर्षीया पुष्पा सापकोटा शनिबार बिहान पर्वतको जलजला गाउँपालिका–३ मा पर्ने ठूलो सल्लेरी र...
जाजरकोट, ११ मंसिर । भूकम्पले घरमा क्षति पुर्याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको गए राति चिसोबाट...
काठमाण्डौ, ११ मंसिर । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज तोलामा सुन १ लाख १७ हजार ४ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि गएको कात्तिक १२ गते सुनको भाउ बढेर तोलामा १...
काठमाडौं, ११ मंसिर । प्यालेस्टाइनी लडाकु समूह हमासले आइतबार रिहा गरेका १७ बन्धकमा चार वर्षीया इजरायली–अमेरिकी एक बालिका पनि छिन् । दक्षिणी इजरायलमा अक्टोबर ७ मा हमासले आक्रमण गर्दा ती बालिकालाई समेत अपहरण गरिएको थियो । अपहरण गरिँदा एभिगेल इडान...
चितवन, १० मंसिर । मनकामना केबलकार २६ वर्षमा प्रवेश गरेको अवसरमा केबलकार प्रविधिलाई स्तरोन्नति गरिने भएको छ । २५ वर्षअघि सेवा सुरु गरेको मनकामना दर्शन प्रालिले केबलकारलाई डिजिटल प्रविधिमा स्तरोन्नति गरिने सञ्चालक राजेशबाबु श्रेष्ठले बताएका हुन् । सञ्चालक श्रेष्ठका अनुसार कम्पनीको...
चितवन, १० मङ्सिर । जिल्लामा पछिल्लो चार महिनामा एक सय ६७ वटा घरेलु हिंसाका घटनाको निवेदन दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलमा चालु आर्थिक वर्षको कात्तिकसम्ममा सो सङ्ख्यामा निवेदन दर्ता भएका हुन । दर्ता भएका...













