समाज

कतार जान लागेका परराष्ट्रमन्त्री साउदले विपीनका बुवाआमासँग भने- रिहाइको पहल गर्छु
-न्युजभित्तो

काठमाडौं, १३ मंसिर । परराष्ट्रमन्त्री एनपी साउदले आज ९बुधबार० गृह जिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विपीनका बुवा आमासँग भेट गरेका छन् । कतार भ्रमणमा जाने तयारीमा रहेका साउदले हमासको कब्जामा रहेका नेपाली नागरिक विपीनका बुवा आमासँग भेट गरेका गरेका हुन्...

भूकम्पपीडित चिसोमा काप्दै: क्षतिको विवरण अझै सङ्कलन भएन
-न्युजभित्तो

जाजरकोट, १३ मंसिर । कात्तिक १७ गते गएको भूकम्पबाट घरबार गुमाएका सर्वसाधारणले कहिले अस्थायी आवास निर्माणका लागि रकम पाउँछन् भन्ने अन्योल कायमै छ । पटकपटक कार्यविधि परिवर्तन गर्नुका साथै हालसम्म क्षतिको यकिन विवरण नआउँदा थप समस्या उत्पन्न हुँदै आएको...

अनलाइनबाट सामान किन्दा सचेत हुन प्रहरीको अनुरोध
-न्युजभित्तो

काठमाडौँ, १२ मंसिर । नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन आम नागरिकमा अनुरोध गरेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विभिन्न क्षेत्रबाट यस्ता घटना भएको...

टिकटक बन्द नगर्ने ६० इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गर्ने चेतावनी
-न्युजभित्तो

काठमाडौं, १३ मंसिर । सरकारले आफ्नो नेटवर्कमा टिकटक बन्द नगर्ने सेवा प्रदायकको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मन्त्रिपरिषद्को कात्तिक २७ गतेको निर्णय कार्यान्वयन गर्न सबै इन्टरनेट सेवा प्रदायक ९आईएसपी० र मोबाइल सेवा प्रदायकलाई निर्देशन...

सरकारले अस्थायी आवास बनाउन सेना र प्रहरीलाई भूकम्प प्रभावित क्षेत्रमा खटाउने
-न्युजभित्तो

काठमाडौं, १३ मंसिर । भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण गर्न सरकारले सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले गत कात्तिक १७ मा रामीडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पबाट सबैभन्दा बढी क्षति पुगेको जाजरकोट...

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा १ लाख १९ हजार नाघ्यो
-न्युजभित्तो

काठमाडौं, १३ मंसिर । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ३०० रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तेजाबी सुनको मूल्य १...

पासोमा परी घाइते भएको चितुवाको मृत्यु
-न्युजभित्तो

रुपन्देही, १३ मंसिर । अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीको जङ्गलमा पासोमा परी घाइते भएको चितुवाको मृत्यु भएको छ । हिजो (मंगलबार) पासोमा परेको चितुवाको बाँके राष्ट्रिय निकुञ्ज लैजाने क्रममा बाटोमा र्मत्यु भएको हो । डिभिजन वन कार्यालय अर्घाखाँचीका...

लागुऔषधसम्बन्धी मुद्दा मिला‍इ दिने भन्दै घुस लिएको आरोपमा सई पक्राउ
-न्युजभित्तो

काठमाडौं, १२ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल प्रहरीका एक नायब निरीक्षक ९सई० लाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । पवन साउद ३० हजार रूपैयाँ घुससहित पक्राउ परेको अख्तियारले जनाएको छ । बर्दियाको बढैयातालस्थित इलाका प्रहरी कार्यालय...

अवदेखि कारागारमा योग शिविर संचालन गरिने
-न्युजभित्तो

काठमाडौँ, १२ मंसिर । आपराधिक क्रियाकलपमा संलग्न भएको अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीमा सकारात्मक सोचको विकास गर्ने ध्येयले सरकारले योग साधनाको अवधारणालाई अघि बढाउने भएको छ । मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री...

तनहुँमा लम्पी स्किनबाट पीडित किसानलाई राहत हस्तान्तरण
-न्युजभित्तो

दमौली, १२ मंसिर । तनहुँको म्याग्दे गाउँपालिकाले लम्पी स्किन रोगको सङ्क्रमणका कारण पीडित किसानलाई राहत हस्तान्तरण गरेको छ । गत आर्थिक वर्षमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगबाट पशु मरेका किसानलाई राहतस्वरुप प्रति पशु रु दश हजारका दरले राहत वितरण...