सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बल्खु चोकबाट प्रहरीले हटायो प्रदर्शनकारीलाई


  •    न्युजभित्तो/७ मंसिर २०८०, बिहीबार १६:४९ 
  • काठमाडौं, ७ मंसिर । प्रहरीले बल्खु चोकबाट प्रदर्शनकारीहरूलाई हटाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षधरलाई कार्यक्रम गर्न त्रिवि परीक्षा नियन्त्रण कार्यालय नजिकै सडक तोकेको थियो।

    तर प्रदर्शनकारीहरू बल्खु चोक हुँदै कालिमाटीतर्फ जान लागेका थिए।

    प्रहरीले अश्रुग्यास र पानीका फोहरा प्रहार गरी प्रदर्शनकारीहरूलाई बल्खु चोकबाट हटाएको छ। प्रदर्शनकारीहरू पुनस् प्रशासनले तोकेको क्षेत्रतर्फ पुगेका छन्।

    तोकिएको क्षेत्रभन्दा बाहिर आएका प्रदर्शनकारीहरू र प्रहरीबीच केहीबेर झडपसमेत भएको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.