सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माटोमा नै मसिना किराको संक्रमण भएपछि आलु विक्रिमा समस्या


  •    न्युजभित्तो/१२ मंसिर २०८०, मंगलवार १३:०५ 
  • धादिङ, १२ मंसिर । आलुमा पछिल्लो समय देखा परेको दान माटोमा नै कुहीने रोगका कारण उत्तरी धादिङमा यस वर्ष आलु विक्रिमा समस्या उत्पन्न भएको छ ।
    स्थानीय जातको आलु खेती गर्दै आएका उत्तरी धादिङको तिप्लीङ्ग र झार्लाङ्गका किसानहरुले उत्पादन गरेको आलुमा यस वर्ष रोगको समस्या देखा परेको हो । आलुमा माटोमा नै मसिना किराहरुको संक्रमणका कारण आलु विग्रिएको हो । उत्पादनको हिसावले हेर्ने हो भने गत वर्ष भन्दा निकै धेरै आलु उत्पादन भएको तिप्लङ्गका स्थानीय किसानको भनाई छ । तर आलुको दान भने अधिकाम्स माटो भित्रै कुहीयको छ भने खनेर घरमा राखे पछी पनी आलु विग्रीएको भनाई किसानहरुको छ । आलुको उत्पादन बढाउन भन्दै जिल्लामा आलु उत्पादन हुने ग्रामिण क्षेत्रहरुमा आधुनिक रुपमा आलु खेती गर्न शुरू गरेसंगै आलुमा रोगको प्रकोप देखा परेको भनाई किसानहरुको छ ।
    उत्तरी धादिङको लाप,तिप्ङ्ग र झार्लाङ्गमा किसानहरुले उत्पादन बढाई ब्इवसायीक बन्ने होडमा स्थानीय जातको विउ नभई विकासे प्रजातीको विउ लगाएको कारणले पनी यस्तो अवस्था आएको हो ।

    यसो त माटो र हावा पनी सुहाउदो स्थानीय जातको आलुमा विकासे मलको बढ्दो प्रयोगको कारण पनी आलुमा रोगको प्रकोप देखा परेको हुन सक्ने स्थानीइ किसानको भनाई छ । बारीमा निकालीएको करिव ४५ प्रतिशत आलुको दानमा रोगको प्रकोपका कारण आलु विग्रिएको हो । उत्तरी धादिङको प्रत्येक किसानले विसदेखी पैतिस मुरी आलु उत्पादन गर्ने गरेका छन् ।

    संञ्चालन हुदै आई रहेको विभिन्न यस वर्ष जिल्लाको उत्तरी क्षेत्रमा सोचे भन्दा निकै धेरै आलु फल्यो तर बजारको आभावले आलु त्यतिकै कै किसानको घर घरमा बस्था खेर जाने अवस्थामा छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.