समाज

छोराको कुटपिटबाट घाइते भएका बाबुको मृत्यु
-न्युजभित्तो

काठमाडौं, १५ मंसिर । छोराको कुटपिटबाट गम्भीर घाइते भएका एक पुरूषको उपचारका क्रममा मृत्यु भएको छ। छोरा गोपाल तामाङले मदिरा सेवन गरी कुटपिट गर्दा गोसाइँकुण्ड गाउँपालिका(५ का छेवाङ तामाङको मृत्यु भएको हो । रसुवाका प्रहरी प्रवक्ता इन्स्पेक्टर नेत्रप्रसाद पौडेलका अनुसार...

नौ हजार भूकम्पपीडितले पाए २२ करोड
-न्युजभित्तो

काठमाडौं, १५ मंसिर । भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि कायम भएका लाभग्राहीमध्ये आठ हजार आठ सय ३९ परिवारका लागि २२ करोड नौ लाख ७५ हजार रकम निकासा गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म कूल...

युद्धविराम सम्झौता समाप्त भएसँगै इजरायल र हमासबीच युद्ध सुरु
-न्युजभित्तो

काठमाडौँ, १५ मंसिर । हमास र इजरायलबीचको युद्धविराम सम्झौता सकिएसँगै इजरायलले फेरि युद्ध सुरु भएको जनाएको छ । विहीबार हमास र इजरायल बीचको युद्धविराम सम्झौताको सात दिन पूरा भएसँगै शुक्रबार यो सम्झौता टुंगिएको हो । गत शुक्रबार हमास र इजरायलबीच...

चितवनमा गैंडा मारेर खाग बिक्री गरेको आरोपमा ८ जना पक्राउ
-न्युजभित्तो

चितवन, १४ मंसिर । चितवनमा गैंडा मारेर खाग बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्। मुकाम चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेका ८ जनालाई सार्वजनिक गरेको हो। गत कात्तिक ३० गते निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने...

स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन
-न्युजभित्तो

काठमाडौँ, १४ मंसिर । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि मापदण्ड परिवर्तन गरेको छ । यसअघि ती दुवै विषयमा स्नातकोत्तर तह पढनका लागि स्नातक तहमा पनि सोही विषय अध्ययन गरेको हुनुपर्ने मापदण्ड रहेकोमा त्यसलाई परिमार्जन गरिएको...

इजरायल र हमासबीचको युद्धविराम थप एक दिन लम्बियो
-न्युजभित्तो

काठमाडौ, १४ मंसिर । इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीचको युद्धविराम थप एक दिन लम्बिएको छ । इजरायली सेनाले बन्धकहरूलाई रिहा गर्ने प्रक्रिया जारी राख्न मध्यस्थकर्ताहरूको प्रयासलाई ध्यानमा राख्दै हमाससँगको युद्धविराम कायम रहने बताएको बीबीसीले जनाएको छ । यो सहमति...

दूध बिक्री नभएपछि किसान चिन्तित
-न्युजभित्तो

गोरखा, १४ मंसिर । गोरखामा उत्पादित दूध बिक्री नभएपछि स्थानीय किसान चिन्तित भएका छन् । स्थानीयस्तरमा उत्पादित दूधले बजार नपाएर खेर फाल्नु परेपछि किसान समस्यामा परेका हुन् । गोरखा नगरपालिका–९, स्थित जयगोरखकाली एग्रो एण्ड डेरी फार्मले उत्पादन गर्दै आएको...

बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण
-न्युजभित्तो

वीरगञ्ज, १४ मंसिर । सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला वीरगञ्ज महानगरपालिकामा सञ्चालित सामुदायिक बिद्यालयमा भने पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ । महानगरपालिकामा निर्वाचित जनप्रतिनिधि र कर्मचारीले सामुदायिक विद्यालयको स्तर सुधार गर्दै गुणस्तरीय शिक्षामा प्राथमिकता दिएपछि...

बिहे नहुँदै मृत्यु हुँदा आत्माले पिरोल्ने जनविश्वासले बुवाआमाले छोरीको लासको बिहे गरे
-न्युजभित्तो

चिन, १४ मंसिर । आत्महत्या गरेकी १६ वर्षे छोरीको लासलाई बिक्री गरेको आरोप एक दम्पतिमाथि लागेको छ । मृतक किशोरीलाई सो दम्पतिले धर्मपुत्री बनाएका थिए । छोरीको लासलाई उनकै बुवाआमाले भूत बेहुली अर्थात् घोस्ट ब्राइडको रुपमा बेचिदिएको दाबी गरिएको छ...

हात्तीले कुल्चेर एक जनाको मृत्यु
-न्युजभित्तो

विराटनगर, १४ मंसिर । जङगली हात्ती धपाउन जाँदा इटहरीमा एक युवकको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका २ बुढासुब्बा चोकका रविन खडकाको जङगली हात्तीले कुल्चेर मृत्यु भएको हो । उनलाई बुधवार राति करिब साढे ९ बजेतिर बुढासुब्बा चोक क्षेत्रमै जंगली...