समाज

भ्रमण वर्ष सफल बनाउन पर्यटन व्यवसायीको भूमिका महत्वपूर्ण छ: उपप्रमुख चित्रसेन
-न्युजभित्तो

चितवन, २० मंसिर । सरकारले सन् २०२३र२०३२ लाई पर्यटन दशकका रूपमा मनाउने घोषणा गरेको छ । आर्थिक वर्ष २०८०र८१ मा सरकारले नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदालगायत पर्यटकीय स्थल र सेवाको अन्तरराष्ट्रियस्तरमा सघन प्रचार गरिने जनाएको छ । आन्तरिक...

भरतपुर महानगरपालिकाले सुरु गर्‍यो समुदायसँग ‘मेयर’ स्वास्थ्य कार्यक्रम
-न्युजभित्तो

चितवन, २० मंसिर । भरतपुर महानगरपालिकाले समुदायसँग ‘मेयर’ स्वास्थ्य कार्यक्रम सुरु गरेको छ । महानगरपालिका–२४ मा आज कार्यक्रमको उद्घाटन गरिएको हो । महानगरप्रमुख रेनु दाहालले कार्यक्रमको उद्घाटन गर्दै महानगरवासी सामान्य स्वास्थ्य उपचारबाट वञ्चित हुनु नपरोस् भनेर यो कार्यक्रम आयोजना...

महानगरभित्र कानुनअनुसार औषधि पसल सञ्चालन गर्नु : मेयर शाह
-न्युजभित्तो

काठमाडौँ, २० मंसिर । स्थानीयबाट जनगुनासो आउन थालेपछि काठमाडौँ, महानगरपालिकाले कानुनअनुसार औषधि पसल सञ्चालन गरेको छ । महानगरले मङ्सिर २९ गतेभित्र नियमानुसार औषधि पसल दर्ता गरेर सञ्चालन गर्न निर्देशन दिएको हो । महानगरका मेयर बालेन्द्र शाहले आज बुधवार सामाजिक सञ्जालमार्फत...

नवलपरासीमा धान उत्पादन बढ्यो
-न्युजभित्तो

मध्यविन्दु, २० मंसिर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफल घटे पनि उत्पादनमा भने वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले राससलाई बताउनुभयो । “गत वर्षभन्दा यस...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ राख्ने खोरको अभाव
-न्युजभित्तो

चितवन, १९ मंसिर । चितवन राष्ट्रिय निकुञ्जमा खोर अभाव भएपछि एउटा बाघ बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ । हिंस्रक बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिएको पनि ठाउँ नभएपछि बर्दिया पठाइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो...

नयाँ रेकर्ड कायम गरेको सुनको एकैदिन तोलामा दुई हजार चार सय रूपैयाँ घट्यो
-न्युजभित्तो

काठमाडौं, १९ मंसिर । आज नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला आठ सय रुपैयाँ बढेर नयाँ ऐतिहासिक मूल्य कायम गरेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका...

एनसेल प्रकरणबारे अहिलेसम्म सरकारलाई जानकारी छैनः अर्थमन्त्री महत
-न्युजभित्तो

चितवन, १९ मंसिर । अर्थमन्त्री डा.प्रकाशशरण महतले एनसेल बिक्री प्रकरणबारे सरकारलाई आधिकारिक जानकारी नरहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा मंगलबार बिहान पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री डा. महतले एनसेल बिक्री प्रकरणबारे सरकारलाई आधिकारिक जानकारी नरहेको बताएका हुन् । उनले भने,...

चेपाङ बस्तीमा ‘एक घर एक धारा’,एकैपटक दुई आयोजना शिलान्यास
-न्युजभित्तो

भरतपुर, १८ मङ्सिर । चितवनको इच्छाकामना गाउँपालिकाका दुई खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । आइतबार वडा नं २ को छापडाँडा र दुम्किन हेप्चेक खानेपानी आयोजनाको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले शिलान्यास गर्नुभयो । यहाँ अधिकांश चेपाङ समुदायको बसोबास छ ।...

क्यामेरा ट्यापिङ्बाट बाघको अवस्था बुझ्दै चितवन राष्ट्रिय निकुञ्ज
-न्युजभित्तो

चितवन, १८ मंसिर । चितवन राष्ट्रिय निकुञ्जले बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न गरेको छ । माडी क्षेत्रमा पर्ने सामुदायिक वनमा बाघको अवस्था बुझ्न राखिएका क्यामेरा झिकेर अध्ययनको काम थालिएको हो । माडी र ठोरीको मध्यवर्ती सामुदायिक वन...

ढोरपाटनमा हिमपातले जनजीवन कष्टकर
-न्युजभित्तो

बागलुङ, १८ मंसिर । बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । मौसम बदलीसँगै आज बिहानैदेखि हिमपात भइरहेको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्र कँडेलले जानकारी दिनुभयो । “यसवर्ष पहिलो पटक ढोरपाटनमा हिमपात भएको हो”,...