समाज

नेपाली बजारमा लगातार सुनको भाउको नयाँ रेकर्ड, तोलाको १ लाख २१ हजार नाघ्यो
-न्युजभित्तो

काठमाडौं, १८ मंसिर । लगातार दोस्रो दिनपनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । हिजो (आइतबार) प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज (सोमबार) आठ सयले बढेर एक लाख २१ हजार ६ सय...

सुन्तला उत्पादनमा वृद्धि हुँदा किसान उत्साहित
-न्युजभित्तो

गल्याङ, १८ मंसिर । स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँसाका किसान यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएपछि उत्साहित भएका छन् । मौसम अनकूल र नयाँ बोटमा फल राम्रो लागेका कारण सिरौँसामा यस वर्ष सुन्तलाको उत्पादन बढेको हो । सुन्तला पकेट सञ्चालक समिति...

इजरायलद्वारा गाजामा हवाइ आक्रमण, १०० भन्दा बढीको मृत्यु
-न्युजभित्तो

काठमाडौं, १८ मंसिर । इजरायलले आइतबार युद्धग्रस्त गाजापट्टीका विभिन्न क्षेत्रमा हवाइ आक्रमण गर्दा कैयौँ सर्वसाधारणको मृत्यु भएको छ। ​यस क्रममा सयौँ मानिस घाइते भएको हमासको स्वास्थ्य मन्त्रालयले बताएको छ । इजरायली हवाइ हमला उत्तरी पट्टीको जबलिया क्याम्पमा रहेको एक आवासीय...

प्रादेशिक अस्पतालहरुमा फिजियोथेपापिस्टको दरबन्दी थप गर्छौं: मन्त्री जोशी
-न्युजभित्तो

चितवन, १७ मंसिर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले सबै प्रादेशिक अस्पतालहरुमा फिजियोथेपापिस्टको दरबन्दी थपका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आधुनिक चिकित्सा पद्धतिका रुपमा फिजियोथेरापीले महत्वपूर्ण भूमिका खेल्ने भन्दै मन्त्री जोशीले फिजियोथेपापिस्टको दरबन्दी थपका लागि पहल गर्ने...

साढु दाइको मिलेमत्तोमा पूर्व सैनिकविरुद्ध बलात्कारको झुटा जाहेरी दिने महिला पक्राउ
-न्युजभित्तो

काठमाडौं, १७ मंसिर । बलात्कारको झुटा जाहेरी दिएको आरोपमा एक महिला पक्राउ परेकी छन् । झुटा जाहेरी दिएर फसाउन खोजेको आरोपमा प्रहरीले ३१ वर्षीया महिलालाई प्रकाउ गरेको हो । नेपाली सेनाका अवकाशप्राप्त कर्मचारीविरुद्ध बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी उक्त महिला...

पावर बैंक सर्ट हुँदा विमानस्थलको प्रतीक्षालयमा बसेकी महिलाको ह्यान्डब्यागमा आगो लाग्यो
-न्युजभित्तो

काठमाडौं, १७ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ । विमानस्थल प्रहरी स्रोतका अनुसार एक महिलाको हेण्ड ब्यागमा आईप्याडमा जोडिएको पावर बैंक सर्ट भएर ब्यागमा आगो लागेको हो । विमानस्थलका प्रवक्ता सुभाष झाले अहिले यात्री...

अलपत्र अवस्थामा रहेको तनहुँ-चितवन जोड्ने घुमाउने पुलको काम पुनः थालियो
-न्युजभित्तो

तनहुँ, १७ मंसिर । लामो समयदेखि अलपत्र रहेको तनहुँ र चितवन जोड्ने घुमाउनेको पुलको काम पुनः सुरु भएको छ । गण्डकी प्रदेशलाई बागमती प्रदेशसँग जोड्ने गरी तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–१ स्थित त्रिशूली नदीमा सो पुल बनाउन थालिएको...

दुईवटा मोटरसाइकल ठोक्किदाँ उछिट्टिएर भुइँमा खसेका पुरुषको बसले किच्दा मृत्यु
-न्युजभित्तो

सर्लाही, १७ मंसिर । सर्लाहीमा बसले किच्दा एक जनाको मृत्यु भएको छ । दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका अन्दाजी ३५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो । सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र सिंह पञ्जियार थारुका अनुसार पूर्वपश्चिम राजमार्गमा पर्ने...

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख २० हजार नाघ्यो
-न्युजभित्तो

काठमाडौं, १७ मंसिर । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख...

व्यवसायी लापरवाहीका कारण तनहुँ र चितवन जोड्ने ठिमुरा पुल निर्माण अलपत्र
-न्युजभित्तो

दमौली, १५ मंसिर । तनहुँ र चितवन जिल्ला जोड्ने ठिमुराको पुल निर्माण व्यवसायीको लापरवाहीका कारण अलपत्र बनेको छ । तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशूलीनदीमाथिको पक्की पुल निर्माण व्यवसायीको लापरवाहीका कारण अलपत्र बनेको हो...