समाज

भक्तपुरमा नेपाल प्रहरीका सई मृत फेला
-न्युजभित्तो

काठमाडौँ, ८ पुस । भक्तपुरको सूर्यविनायक प्रहरी नायव निरीक्षक (सई) मृत फेला परेका छन् । सूर्यविनायक नगरपालिका ८ सिपाडोलमा प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्साल काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक ४४ वर्षीय बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परेका...

सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदै
-न्युजभित्तो

काठमाडौं, ८ पुस । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्तीकरणी मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो । आज मुद्दाको किनारा लाग्ने बताइएको छ । ...

केराखेतीको केन्द्र बन्दै टीकापुर, खेती विस्तारका लागि ६० लाख विनियोजन
-न्युजभित्तो

कैलाली, ८ पुस । कैलालीको टीकापुर केराखेतीबाट निकै परिचित छ । अन्य उत्पादनभन्दा केराखेतीबाट आकर्षक आम्दानी हुने र बजारीकरणको समस्या नहुँदा टीकापुर केराखेतीको केन्द्रका रूपमा विकसित हुँदै गएको छ । टीकापुरमा केराखेतीको सुरुआत ज्ञानी शाह र थोमस बर्गिजले गरेको स्थानीय...

वीरगञ्ज नाकाबाट दुई सय ६० महिला र बालकको उद्धार
-न्युजभित्तो

पर्सा, ८ पुस । वीरगञ्ज नाकाबाट एक वर्षको अवधिमा दुई सय ६० जनाको उद्धार भएको छ । माइती नेपालले दुई सय ५७ महिला र तीन जना बालकलाई उद्धार गरेको हो । उक्त अवधिमा उद्धार गरिएकामध्ये धेरैजसो मधेस प्रदेशको पर्सा, सर्लाही,...

कात्तिकमा बन्द भएको टिकटक अब सरकारी कार्यालयले चलाउन पाउने
-न्युजभित्तो

काठमाडौं, ६ पुस । सरकारी कार्यालयले आफूले गरेको काम र भविश्यमा गर्ने कामकारबाहीबारे सार्वाधारणलाई जानकारी दिन सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने गरी सरकारले निर्देशिका ल्याएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले ‘सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धि निर्देशिका, २०८०’ पास गरेको...

पाकिस्तानमा गोली हानी ६ मजदुरको हत्या
-न्युजभित्तो

काठमाडौं, ६ पुस । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात आक्रमणकारीले गोली हानेर ६ जना मजदुरको हत्या गरेको छ । समाचार एजेन्सी पीटीआईले पाकिस्तानी प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार मृत्यु हुने मजदुरहरु दक्षिण वजिरिस्तान जिल्लामा एउटा प्रहरी चौकी भवन निर्माण कार्यमा...

बालिकालाई यौनजन्य कार्यमा लगाएको अभियोगमा एक जना पक्राउ
-न्युजभित्तो

काठमाडौं, ६ पुस । बालबालिका यौनजन्य कार्यमा लगाएक अभियोगमा एक जना प्रकाउ परेका छन् । बालिकाहरुलाई ललाइफकाइ वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको सूचना पाएपछि मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलको टोली गएको थियो । प्रहरीले ४ जना बालिकाहरुलाई उद्धार...

भरतपुर भ्रमण वर्ष स्थगित
-न्युजभित्तो

चितवन, ६ पुस । चितवनको भरतपुर महानगरपालिकाले सन् २०२४ मा गर्ने भनिएको भरतपुर भ्रमण वर्ष स्थगित भएको छ । महानगरपालिकाको आज शुक्रबार बसेको कार्यपालिका बैठकले तत्कालका लागि भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको हो । तयारी नपुगेको, मुख्य सडकहरुको पूर्वाधार निर्माणको...

विद्यालयबाटै क्रिसमस लक्षित पोशाक किन्न बाध्य पार्नेलाई कारबाही गर्ने महानगरको चेतावनी
-न्युजभित्तो

काठमाडौं, ६ पुस । काठमाडौं महानगरपालिकाले चाडबाडका नाममा विद्यार्थीलाई फरक पोशाक किन्न बाध्य पारेको गुनासो आएको भन्दै विद्यालयलाई सचेत गराएको छ । क्रिसमस नजिकिदै गर्दा महानगरले विद्यालयलाई चेतावनीयुक्त पत्र पठाएको हो। विद्यालयले विद्यार्थीलाई सेतो दाह्री र रातो टोपीलगायत सान्टाको पहिरन...

कक्षा १० मा अध्ययनत सबिनले उडाए ‘नमूना हवाईजहाज’
-न्युजभित्तो

झापा, ६ पुस । बुद्धशान्ति गाउँपालिकास्थित आदर्श माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सबिन बाँस्कोटाले ‘नमूना हवाईजहाज’ बनाएर उडाउन सफल भएका छन् । उहाँले आठ महिना मिहेनत गरेर ‘नमूना हवाईजहाज’ बनाउनुभएको हो । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं हालै...