समाज

भरतपुर–देवघाट जोड्ने ठिमुरा पुल अन्तिम चरणमा
-न्युजभित्तो

चितवन, १८ पुस । पवित्र धार्मिकस्थल देवघाटलाई मोटरबाटोसँग जोड्ने उद्देश्यका साथ निर्माण थालिएको भरतपुरको ठिमुराबाट तनहुँको घिनटार जोड्ने त्रिशूली नदीमाथिको ठिमुरा पुल सञ्चालनको अन्तिम चरणमा पुगेको छ । देवघाटमा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी पुल सञ्चालनमा आउन लागेको हो...

कोरोनाको नयाँ भेरियन्टको जोखिम बढ्यो, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
-न्युजभित्तो

काठमाडौं, १८ पुस । कोभिड–१९ को सब भेरियन्ट जेएन। १ को जोखिम बढेको भन्दै सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । कोभिड—१९ को सब भेरियन्ट जेएन।१ संक्रमण दर उच्च हुनुको साथै विश्वव्यापी रुपमा बढ्दो छ । छिमेकी...

मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एक जना प्रहरी जवानको मृत्यु
-न्युजभित्तो

काठमाडौं, १८ पुस । मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एक जना प्रहरी जवानको मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका(११ थानाभर्‍याङस्थित पूर्वपश्चिम सडकखण्डमा ना ४३ प २२२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक जना प्रहरी जवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले जानकारी...

जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ४८ पुग्यो
-न्युजभित्तो

इलाम, १८ पुस । जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ। इशिकावा प्रिफेक्चरमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको जापनी समाचार संस्था एनएचकेले जनाएको छ। इशिकावा, निगाटा, फुकुई, टोयामा र गिफु प्रान्तमा धेरै मानिस घाइते...

मोटरसाइकलले ठक्कर दिँदा दौडिरहेका एक प्रहरीको मृत्यु, दुई घाइते
-न्युजभित्तो

हेटौँडा, १८ पुस । हेटौँडामा एक जना प्रहरीको मृत्यु भएको छ भने दुई जना प्रहरी घाइते भएका छन् । आज बिहान हेटौँडा–नवलपुर सडक खण्ड अन्तर्गत थानाभर्याङ क्षेत्रमा फिजिकल ट्रेनिङको लागि दौडिरहेको प्रहरीको टोलीमाथि मोटरसाइकलले ठक्कर दिएको हो । हेटौँडाबाट नवलपुर...

उपचारको रकम तिर्न नसक्दा दुर्गाप्रसाद अस्पतालमै
-न्युजभित्तो

इलाम, १८ पुस । इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य भएका छन् । उनले भारतीय जेलमा लामो समय बिताउनु परेको थियो । २०७७ सालमा स्वदेश फर्काइएका उनलाई गत वर्ष...

ऋण खोजेर उपचार गर्दै हात्तीपीडित घाइते
-न्युजभित्तो

झापा, १८ पुस । मेचीनगर–११ कालिका टोलकी ४२ वर्षीया सङ्गीता निरौला गहिरो निन्द्रामा थिए । ‘हात्तीले घरमा आक्रमण गर्यो भाग् भाग्’ भनेर गाउँलेले चर्को आवाजले चिच्याएको सुनेपछि ब्युँझिएर पति मेघनाथ निरौलालाई डोर्याउँदै उनी कोठाबाट बाहिर निस्किए । कोठाबाट आँगन...

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ढिस्को भत्काउने कामले गति लियो
-न्युजभित्तो

चितवन, १७ पुस । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने कामले गति लिएको छ । यसअघि विस्फोटको विकल्प नरहेको भन्दै भत्काउन रोकिएकामा अन्तिम विकल्पका रुपमा पुनः भत्काउन थालिएको थियो । यही पुस ७ गतेदेखि दुईतर्फी सडक बन्द गरेर...

९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धले पाए २५ वर्ष कैद सजाय
-न्युजभित्तो

सुर्खेत, १७ पुस । ९ वर्षीया बालिकालाई बलात्कार गर्ने एक वृद्धलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । सोमवार न्यायाधीश बलराम लम्सालको इजलासले नारायण नगरपालिका–८ ढकानेका ८६ वर्षीय प्रजापति रेग्मीलाई २५ वर्ष कैद, सात लाख रुपैयाँ जरिबाना, ५० हजार...

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो
-न्युजभित्तो

काठमाडौं, १७ पुस । मध्यजापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दिउँसो ३ः३० सम्म ४८ पुगेको छ । इशिकावा, निगाता, फुकुई, टोयामा र गिफु प्रान्तमाथुप्रै घाइतेभएको बताइएकोछ । प्रधानमन्त्री किशिदा फुमियोले मङ्गलबार पत्रकार सम्मेलनमा सो अपडेट गराउनुभएको...