सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रेमीसँग भाग्न लाग्दा श्रीमानले गरे श्रीमतीको हत्या


  •    न्युजभित्तो/१३ पुष २०८०, शुक्रबार १२:३७ 
  • पोखरा, १३ पुस । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। हिजो (बिहीबार) दिउँसो २ बजे म्याग्दी धौलागिरी गाउँपालिका९७ ताकम घर भएका ३६ वर्षीय रत्नबहादुर घर्तीलाई २८ वर्षीया श्रीमती रेखा घर्तीको हत्या गरेको आरोपमा प्रहरीले प्रकाउ गरेको हो । उनले रेखाको घाँटीमा तुनाले कसेर हत्या गरेका थिए ।

    जिल्ला प्रहरी कार्यालयका एसपी मोहनकुमार थापाका अनुसार रेखा रत्नबहादुरकी कान्छी श्रीमती हुन्। पछिल्लो समय श्रीमान९श्रीमतीबीचको सम्बन्ध बिग्रिँदै गएपछि रेखाको अर्कै पुरूषसँग प्रेम भएको थियो। जसको कारण रेखा बिहीबार दिउँसो भने प्रेमीसँग भाग्न लागेकी र भाग्न लागेको देखेपछि श्रीमान रत्नबहादुरले रेखा र उनका प्रेमीलाई लखेटेका थिए।

    लखेटेर नौबिसेको तोरी बारीमा पुगेपछि रत्नबहादुरले रेखालाई भेटेर जुत्ताको तुना निकालेर रेखाको घाँटीमा कसेर हत्या गरेको एसपी थापाले बताए। उनका प्रेमी भने भाग्न सफल भएका थिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.