सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कँडेलले दिए चौतारीलाई २५ हजार ६ सय


  •    न्युजभित्तो/२ फाल्गुन २०८०, बुधबार २०:०२ 
  • भरतपुर,२ फागुन । विगत १५ वर्षदेखि जापानमा रहँदै आएका भरतपुर–४ का दयाराम कँडेलले प्रेस चौतारी चितवनको नवनिर्मित भवन निर्माणार्थ २५ हजार ६०० नगद सहयोग गरेका छन् ।

    केही दिनका लागि गृहनगर भरतपुर आएका कँडलले (नेकपा) एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, बागमती प्रदेश कमिटीका सदस्य कृष्णप्रसाद भुर्तेललगायतलको उपस्थितिमा प्रेस चौतारी चितवनका संस्थापक अध्यक्ष रामबाबु सुवेदीलाई सो रकम हस्तान्तरण गरेका शुन् ।

    आफू नेकपा एमालेसँग नजिक रहेको भन्दै उनले चौतारीको इतिहासमा देशभरकै पहिलो भवन बन्न लागेकोमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले आउँदा दिनमा सहयोग गर्र्दै जाने प्रतिबद्धता जनाए ।

    सो अवसरमा एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले सहयोगी दाता कँडेलप्रति धन्यवाद व्यक्त गर्दै राजनैतिक, सामाजिक जीवनको प्रगतिको कामना गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.