समाज

पाल्पामा टिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु
-न्युजभित्तो

काठमाडौं, ७ फागुन । पाल्पाको माथागढी नगरपालिका–५ आर्थोकघाटमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लु २ ख ५६१ नम्बरको टिपर आज बिहान ९ बजे दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक रुपन्देहीको तिलोत्तमा...

५ सय ४२ केजी गाँजा बरामद, दुई जना प्रकाउ
-न्युजभित्तो

चितवन, ७ फागुन । चितवनबाट प्रहरीले ५ सय ४२ किलो गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ८ बजे राप्ती-३ स्थित पूर्व-पश्चिम राजमार्गको झुरझुरेमा सडक छेउमा ना ३ ख ६१२२ नम्बरको ट्रक र ना ३...

तनहुँ जीप दुर्घटना अपडेट: मृतकको पहिचान खुल्यो
-न्युजभित्तो

तनहुँ, ७ फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटनाको मृतकका पहिचान खुलेको छ । मृत्य हुनेमा आँबुखैरेनी गाउँपालिका–६ छापस्वाँराका ७२ वर्षीय आसवीर गुरुङ र व्यास नगरपालिका–९ गजौडे का १७ वर्षीया तुलसी गुरुङ...

साग बेचेर नवलपरासीका महतो दम्पतीले ३ महिनामै कमाए ३ लाख
-न्युजभित्तो

नवलपरासी, ६ फागुन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–७ का लक्ष्मी महतो दम्पतीले पालुङ्गो (खोले) सागखेती गरेर मनग्य आम्दानी गरिरहनुभएको छ । विगत दुई वर्षदेखि व्यावसायिकरूपमा पालुङ्गो सागखेती गर्दै आउनुभएको महतो दम्पतीले वार्षिक तीन लाख रुपैयाँभन्दा बढी आम्दानी...

चितवनका किसानले पैसा नपाएपछि सडकमै पोखे दूध
-न्युजभित्तो

चितवन, ६ फागुन । चितवनका दूध उत्पादक किसानहरुहरुले दूधको रकम भुक्तानी र विक्रीवितरण सहजीकरणको माग गर्दै भरतपुरको केन्द्रीय बसपार्क चोकमा दूध पोखेर आन्दोलनमा उत्रिएका छन् । उत्पादित दूधले बजार नपाएको र विक्री भएको दूध तथा दुग्धजन्य पदार्थको भुक्तानी नपाएको भन्दैं...

भरतपुर विमानस्थल बिस्तारका लागि भोलिदेखि सर्वे हुने
-न्युजभित्तो

चितवन, ६ फागुन । भरतपुर विमानस्थलको बिस्तारको प्रकृया अघि बढ्ने भएको छ । यहाँ रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्र शक्तिखोरमा स्थानान्तरण गरेर धावनमार्ग बिस्तार गर्न लागिएको हो । विस्तारका लागि सर्वे गरी डिजाइन गर्नुका साथै डिजाइन अनुरुप ओएलएस (अप्सट्रेकल...

बाल्टीमा डुबेर १ वर्षीया बालिकाको मृत्यु
-न्युजभित्तो

धनगढी, ६ फागुन । कैलालीमा बाल्टीमा डुबेर १ वर्षीया बालिकाको मृत्यु भएको छ। टीकापुर नगरपालिका- १ शान्तिनगरमा पानी भरिएको बाल्टीमा डुबेर सृतना चौधरीकी छोरी आरोहीको मृत्यु भएको हो । हिजो (शनिबार) बाल्टीमा डुबेर गम्भीर घाइते भएकी उनको टीकापुर अस्पतालमा उपचारका...

कालिका मन्दिरमा चढाइयो तीन सय तीन तोलाका गरगहना
-न्युजभित्तो

गलकोट, ४ फागुन । गण्डकी प्रदेशको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बागलुङ कालिका मन्दिरमा चढाइएको सुन तथा चाँदीका गरगहना सार्वजनिक गरिएको छ । बागलुङ कालिका गुठी व्यवस्थापन समितिले मन्दिरमा चढाइएका भेटी तथा गरगहना सार्वजनिक गर्दै २०७८ असोज १२ देखि हालसम्म ३०...

बोक्सी आरोपमा महिलालाई मलमूत्र खुवाइयो, एकजना पक्राउ
-न्युजभित्तो

विराटनगर, ४ फागुन । मोरङको बूढीगंगा गाउँपालिका(७ मा ‘बोक्सी’ को आरोप लगाएर एक महिलालाई मलमूत्र खुवाइएको आरोपमा एकजना पक्राउ परेका छन् । ५५ वर्षीया महिलालाई कुटपिट गर्दै उनलाई मलमूत्र खुवाएर दुर्व्यवहार गरिएको आरोपमा धामी झाँक्रीको काम गर्दे आएकी पारो माझी...

बजेट अभावमा थलियो लिफ्ट खानेपानी आयोजना
-न्युजभित्तो

बागलुङ, ४ फागुन । विसं २०७७ बाट सुरु भएको बागलुङको लामिचौर लिफ्ट खानेपानी आयोजना बजेट अभावमा अलपत्र परेको छ । लगातार काम भएको भए तीन वर्षमा घर–घरमा खानेपानी पुग्नुपर्ने भए पनि आयोजना कहिले सकिन्छ भन्ने टुङ्गो लागेको छैन । बागलुङ...