समाज

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी
-न्युजभित्तो

काठमाण्डौं, ५ वैशाख । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा. लि. बिच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई शैक्षिक कर्जा सहजरुपमा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी...

पोखरामा जिप र माइक्रोबस ठोक्किंदा ८ चिनियाँ नागरिक घाइते
-न्युजभित्तो

पोखरा, ६ वैशाख । पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । शहीदचोकबाट मुस्ताङचोक तर्फ जाँदै गरेको बा १३ च ५१३७ नम्बरको स्कार्पियो जिप र ड्याम साइडबाट रत्नचोक तर्फ जाँदै गरेको हाइस माइक्रोबस आज बिहान...

सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन कक्षा एकमा अङ्ग्रेजी
-न्युजभित्तो

टीकापुर, ६ वैशाख । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो शैक्षिक वर्षमा कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी माध्यममा अध्यापन गर्ने भएको छ । पालिकाले सबै सामुदायिक विद्यालयमा कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी माध्यममा अध्यापन गर्ने...

अपाङ्गता भएकालाई ह्वील चियर प्रदान
-न्युजभित्तो

काठमाडौं, ५ वैशाख । हजुरलाई नमस्ते सामाजिक संस्थाले शारीरिकरुपमा अपाङ्गता भएकाहरुलाई ह्वील चियर वितरण गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेका नेता तथा समाजसेवी डा। ताराबहादुर कुँवरले शारीरिक रुपमा अशक्त भएकाहरुलाई सहयोगस्वरुप ह्वील चियर प्रदान गर्नुभएको हो । उहाँले...

काठमाडौंको वायु प्रदूषण कम हुँदै, हट्न के हुनुपर्छ ?
-न्युजभित्तो

काठमाडौं, ५ बैशाख । तीन सातायता काठमाडौंमा वायु प्रदूषण उच्च छ । बुधबार समेत वायुको गुणस्तर अस्वस्थकर रहेको सूचकांकले देखाएको छ । अन्तर्राष्ट्रिय सूचकांक आईक्यू एयरका अनुसार बुधबार दिउँसो १ः४५ बजे काठमाडौंको वायुको गुणस्तर १५२ यूएस एक्यूआई ९एयर क्वालिटी...

अभिभावकको प्रयासमा सुधारिएको सामुदायिक विद्यालय
-न्युजभित्तो

धरान, ५ वैशाख । सरकारको मात्र मुख नताकी विद्यालय आफ्नै प्रयासमा पनि सुधार गरी अभिभावक र विद्यार्थी आकर्षित हुन्छन् भन्ने उदाहरण बनेको छ, धरान उपमहानगरपालिका-१२ स्थित ‘पब्लिक हाइस्कुल’ । धरानकै अन्य विद्यालयमा विद्यार्थीको सङ्ख्या घटिरहेका बेला पब्लिकमा भने बर्षेनि विद्यार्थी...

लागु औषध मुद्दामा फरार रहेका एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
-न्युजभित्तो

काठमाडौं, ५ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । बुधबार लामालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। उनी लागु औषध मुद्दामा फरार थिए। अपराध अनुसन्धान कार्यालयको टोलीले...

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते, चार जनाको अवस्था गम्भीर
-न्युजभित्तो

काठमाडौं, ५ वैशाख । सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। बुधबार बिहान पौने ११ बजे बागचौर नगरपालिका वडा नम्बर २ सिङबाङस्थित राप्ति राजमार्ग अन्तर्गत दाङ९रूकुम सडकखण्डमा चल्ने बस दुर्घटनामा परेको हो। रा १ ख २०८५ नम्बरको बस...

धूमपान र सुर्तिजन्य पदार्थ नियन्त्रण गर्दै नेपालगञ्ज
-न्युजभित्तो

बाँके, ४ वैशाख । नेपालगञ्ज उपमहानगरपालिकाले धूमपान तथा सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमनलाई अभियानका रुपमा अगाडि बढाएको छ । नयाँ वर्ष २०८१ को प्रारम्भसँगै धूमपान तथा सुर्तिजन्य पदार्थको नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको उपमहानगर कार्यालयले जनाएको छ । पहिलो चरणमा...

बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
-न्युजभित्तो

जनकपुरधाम, ४ वैशाख । बारामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियारको मृत्यु भएको हो...