समाज

राजधानी क्षेत्रमै जथाभावी डोजरले गुराँसको रुख ढलाएपछि फडानी रोक्न माग
-न्युजभित्तो

सङ्खुवासभा, ३० चैत । गुराँसको राजधानी भनिने तीनजुरे–मिल्के–जलजले क्षेत्रमा गुराँस वन फडानी रोक्न माग गरिएको छ । दुई वटा सामुदायिक वनमा डोजरले जथाभावी रुख ढलाइ रहेको भन्दै एक प्रतिनिधि मण्डलले जिल्ला प्रशासन कार्यालयमा ‘गुराँस वन फँडानी रोकी पाउँ’ भनि...

म्याग्दीका ७० भन्दा बढी सामुदायिक वनमा डढेलो
-न्युजभित्तो

म्याग्दी, ३० चैत । चैत महिना लागेयता म्याग्दीका ७० भन्दाबढी सामुदायिक वनमा लागेको डढेलोका कारण दुई हजारभन्दा बढी हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ भने जङ्गली जनावर जङ्गल छोडेर गाउँ पस्न थालेका छन् । वनमा आगलागी हुँदा साना तथा ठूला...

गैँडाकोट ईङ्लिस स्कुलको रेकर्ड ब्रेकःनगरस्तरीय आधारभूत तहको बार्षिक परीक्षामा शतप्रतिशत नतिजा
-न्युजभित्तो

गैडाकाेट, २९ चैत ।पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको नगरको एकमात्र “क” वर्गको गैँडाकोट ईङ्लिस स्कुलले नगरस्तरीय आधारभूत तहको बार्षिक परिक्षामा सतप्रतिशत नतिजा हाँसिल गरेको छ । चैत्र ४ गतेदेखि १० गतेसम्म लिइएको आधारभूत तहको (बीएलई) परिक्षामा सहभागि ६१ जना विद्यार्थीहरु...

काठमाडौँबाट बेनी जाँदै गरेको बस हेम्जामा दुर्घटना, सात जना घाइते
-न्युजभित्तो

कास्की, २९ चैत । कास्कीको हेम्जामा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन्। गएराति काठमाडौँबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको ग २ ख १६३० नम्बरको बस हेम्जा सईखेतमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएका छ। दर्घटनामा बागलुङको तमानखोला गाउँपालिका...

पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं, २९ चैत । नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । भोजपुरको आमचौक गाउँपालिका९१० को दूधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको हो । हिजो (बुधबार) दिउँसो १ बजे आमचोक-६ देवानटारका २० वर्षीय...

ट्राफिकका सास्ती-पानीदेखि शौचालय मागेरै
-न्युजभित्तो

काठमाडौँ, २८ चैत । ट्राफिक प्रहरी गोविन्दराज पन्तको मास्क अधिक समय चिउँडोमुनि हुन्छ । धुलो र धुवाँदेखि जोगाउने मास्क उहाँका लागि सदुपयोग छैन । ट्राफिक व्यवस्थापन गर्न सिट्ठी बजाउनुपर्छ । मुख छोपेरै बस्न सम्भव छैन । त्यसैले स्वास्थ्य सुरक्षाको...

बालबालिकालाई चस्मामा लाग्ने शुल्कमा छुट
-न्युजभित्तो

रसुवा, २८ चैत । तिलगङ्गा सामुदायिक आँखा केन्द्र धुञ्चेले दृष्टि कमजोर भएका स्कुले छात्रछात्राले लगाउने चस्मामा लागत मूल्यमा सहुलियत छुट दिन थालेको छ । विद्यालयले गरेको सिफारिस वा निजका साथमा रहेको परिचयपत्रका आधारमा विद्यार्थीले रोजेका चस्माको मूल्यमा सहयोगस्वरुप केन्द्रले प्रतिविद्यार्थी...

मर्स्याङ्दी जलाशयमा वैशाखदेखि मोटरबोट
-न्युजभित्तो

दमौली (तनहुँ), २८ चैत । आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन हुने भएको छ । नयाँ वर्षको अवसरमा वैशाख २ गतेदेखि सञ्चालनमा ल्याउन लागिएको हो । मोटरबोट सेवाको उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको...

सबै मतभेद हटाएर एक ढिक्का भइ अगाडि बढ्न सभापति देउवाको आग्रह
-न्युजभित्तो

भैरहवा (रुपन्देही), २८ चैत । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी निर्माणमा एकजुट भएर लाग्नुपर्ने अवस्था आएको बताउनुभएको छ । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ कार्यसमितिले आज यहाँ आयोजना गरेको नयाँवर्षको शुभकामना आदानप्रदान तथा भेटघाटका अवसरमा उहाँले...

रमदानको अन्तिम दिन मुस्लिम बस्तीमा ‘ईद’को चहलपहल
-न्युजभित्तो

महोत्तरी, २८ चैत । हिजरी संवत्को रमदान (रमजान) महिना समापन भइरहँदा देशका अन्य भागका साथै महोत्तरीका मुस्लिम बसोबास बाहुल्य भएका बस्तीमा ‘ईद’को चहलपहल सुरु भएको छ । रमदानभरि रोजा (व्रत, उपवास) बसेका मुस्लिम धर्मावलम्बी शव्वाल महिनाको पहिलो तारिखमै मनाइने ईद–उल–फित्र...