समाज

रुखबाट खसेर युवकको मृत्यु
-न्युजभित्तो

बागलुङ, ७ वैशाख । बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर आज बिहान मृत्यु भएको हो । बिहान ८ बजे बाख्रालाई घाँस काट्नका लागि घर नजिकैको...

कसरी गर्ने पदयात्राको तयारी ?
-न्युजभित्तो

गण्डकी, ७ वैशाख । पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा चिनिन्छ । विश्वका विभिन्न देशका पर्यटकहरू पदयात्राका लागि यहाँ आउने गरेका छन् । पछिल्ला वर्षहरुमा आन्तरिक पर्यटकहरु पनि छोटो वा लामो दूरीका पदयात्रामा निस्किएको पाइन्छ ।  झोला किन्न सकिन्छ । बजारमा...

११औँ तहका १२ चिकित्सक/नर्सको एकसाथ सरुवा
-न्युजभित्तो

काठमाडौं, ७ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११औँ तहका १२ चिकित्सकरनर्सको एकसाथ सरुवा गरेको छ । बिहीबारको मन्त्रीस्तरीय निर्णयबाट १० जना कन्सल्टेन्ट चिकित्सक र दुईजना नर्सिङ प्रशासकको सरुवा गरेको हो । यस्तै, चारवटा संघीय अस्पतालमा कार्यरत ११औँ तहका चिकित्सकलाई...

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
-न्युजभित्तो

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार साँझ विदेह नगरपालिका–७ बेलापट्टीमा मोटरसाइकल ठक्करबाट स्थानीय ६५ वर्षीय रामरतन मण्डल मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पैदल हिँडिरहेका मण्डललाई ०२(००७प २९४३ नम्बरको मोटरसाइकलले ठक्कर...

सेनाले माग्यो २५ सय पदमा दरखास्त माग
-न्युजभित्तो

काठमाडौं, ७ बैशाख । नेपाली सेनाले पदपूर्तिका लागि ठूलो संख्यामा आवेदन माग गरेको छ। शुक्रबार सार्वजनिक सूचना प्रकाशन गरी जंगी अड्डाले रिक्त विभिन्न पदमा दरखास्त माग गरेको हो। सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा सार्वजनिक सूचना प्रकाशन गर्दै जंगी अड्डाले दुई...

चितवनमा ट्रकमा म्याजिक गाडी ठोक्कियो, १७ जना घाइते, दुई गम्भीर
-न्युजभित्तो

चितवन, ६ वैशाख । चितवनमा विपरित दिशातर्फबाट आएको ट्रकमा म्याजिक गाडी ठोक्किँदा १७ जना घाइते भएका छन् । आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका–२९ चौध किलो भन्ने स्थानमा मुग्लिनबाट नारायणगढ तर्फ आइरहेको ना१ज ४९५७ नम्बरको म्याजिकको टायर पंचट भई बिपरित...

अखाद्य तरकारी र फलफूलको आयात रोक्न माग
-न्युजभित्तो

झापा, ६ वैशाख । मेची उद्योग वाणिज्य सङ्घले भारतबाट आयातित अखाद्य तथा गुणस्तरहिन तरकारी तथा फलफूल भन्सार तथा सीमाविन्दुमा नै रोक्न माग गरेको छ । सङ्घका अध्यक्ष खेम प्रसाईंले भारतबाट भित्रिने तरकारी तथा फलफूलमा विषादी अवशेष कडाइका साथ जाँच गरिनुपर्ने,...

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
-न्युजभित्तो

धनुषा, ६ वैशाख । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो । उहाँका...

सल्यान बस दुर्घटना अपडेटः गम्भीर घाइते एकको मृत्यु
-न्युजभित्तो

दाङ, ६ वैशाख । सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ । बुधबार बिहान करिब ११ बजेतिर दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परी गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका–४...

धादिङका टेकबहादुर शव पोर्चुगलको समुद्रमा फेला
-न्युजभित्तो

पोर्चुगल, ६ वैशाख । समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । समुद्रमा बेपत्ता भएका धादिङको नेत्रावती डबजोङ गाउँपालिका– ५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव दुई सातापछि समुद्री किनारमा भेटिएको हो । दुई साता अघि मोन्तिजोस्थित समुद्रमा सामुद्रिक...